आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

संसद भवनभित्र कुटाकुट, सभामुख सहित ३ जनाको अवस्था गम्भीर (भिडियो सहित)

प्रकाशित
3K
SHARES

काठमाडौं। संसद भबनभित्र सांसदहरुबीच हात हा’ला’हा’ल र कु’टा’कु’ट हुदा सभामुख सहित ३ संसदको अवस्था चिन्ताजनक रहेको एजेन्सीले जनाएको छ। विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच संसदभित्रै कु’टा’कु’ट भएको हो।

सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि विवाद चर्किएको थियो। संसद भवनभित्र भएको विवादबारे सामाजिक सञ्जालमा राखिएका भिडियोमा सांसदहरु एक अर्कालाई मुक्का हानेको तथा सभामुख भुइँमा ढलेको देखिन्छन्।

सभामुख ढलेपछि केही सांसदहरुले होहल्ला गरेका थिए। संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वाभाविक मन्तव्य दिएपछि साँसदहरुबीच चर्काचर्की भएको थियो।

त्यसपछि ती सांसदलाई आफ्नो भनाई फिर्ता लिन र क्षमा माग्न विपक्षी सांसदहरुले माग गरेका थिए। संसदमा सांसदहरुबीच भएको झ’ग’डा र कु’टा’कु’ट’ले संसदको गरिमा घटेको छ, संसद सदस्य खालिल आतियहले भने।

तेस्तै, पाकिस्तानको प्रमुख विपक्षी दलले प्रधानमन्त्री इमरान खानको राजीनामा माग गरेको छ। उच्च तहको अन्तराष्ट्रिय सम्मेलनमा राजधानी इस्लामाबादमा विदेशी अतिथि सहभागी कार्यक्रममा प्रधानमन्त्री खानलाई उक्त आरोप लागाएका हुन्।

आफ्नो भ्र’ष्टा’चा’र लुकाउन देश र राजनीतिक दलहरुको बदनाम गरेको भन्दै विपक्षी पार्टी मुस्लिम लीग नवाज पीएमएल-एनले प्रधानमन्त्री खानको राजीनामा माग गरेको हो।

प्रधानमन्त्री खानले जतिबेला पनि आफ्नो परिवारलाई मात्र उल्लेख गरेको भन्दै आफू शरिफको फेम्ली फोबियाबाट पीडित भएको पीएमएल-एनका सूचना सचिव म्यारियम औराजेबले बताइन्।

सरकारले आफ्नो तीन वर्षे कार्यकालयमा सम्झनयोग्य कुनै पनि काम नगरेको उनले आरोप लगाइन्। शुक्रबार अल जजिरासँगको एक अन्तर्वार्तामा प्रधानमन्त्री खानले पूर्वप्रधानमन्त्री बेनेजिर भुट्टो र सरिफ परिवार निकट नेताहरुको आलोचना गर्दै उनीहरुले भ्र’ष्टा’चा’र’को प्रबद्धन गरेको र देशलाई तहस नहस गरेको आरोप लगाएका थिए ।

पाकिस्तान तेहरिक इ इन्साफ पार्टीका प्रमुखसमेत रहेका खानले पूर्वप्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिग-नवाज र तत्कालिन प्रधानमन्त्री बेनेजिर भुट्टोको पाकिस्तान पिपुल्स पार्टी पीपीपको कडा आलोचना गरेका थिए।

आलोचना गर्दै ती पार्टी नभएर केबल परिवारको विरासत मात्र भएको बताए। देशले अहिले सामना गरेको समस्याको प्रमुख कारक तीनै दुबै पार्टी भएको उनले दाबी गरे। आर्थिक संकट निम्तिनुमा समेत पूर्व साशक जिमेवार रहेको बताए।

लन्डनमा उपचारार्थ पूर्वप्रधानमन्त्री सरिफ खानमाथि भ्र’ष्टा’चा’र’को आरोप लागेको छ। त्यस्तै, पूर्वप्रधानमन्त्री बेनेजिर भुट्टोका पति तथा पूर्वराष्ट्रपति असिफ अली जर्दारीमाथि पनि आर्थिक अनियमितताको आरोप लाग्दै आएको छ।

तेस्तै, पाकिस्तानको खैबर पख्तुनख्वाको सम्पन्न पहिलो चरणको स्थानीय चुनावमा हार बेहोरेपछि प्रधानमन्त्री इमरान खानले पाकिस्तान तहरिक-ए-इन्साफ पीटीआईका सबै संगठन भंग गर्ने निर्णय गरेका छन्।

सूचनामन्त्री समेत रहेका पार्टीका नेता फवाद चौधरीले शुक्रबार इस्लामाबादमा यसको जानकारी दिएका हुन्। प्रधानमन्त्री खान र पार्टीका वरिष्ठ नेताबीचको बैठकपछि चौधरीले मिडिया उक्त निर्णयबारे जानकारी गराएका हुन्।

प्रधानमन्त्री खानले खैबर पख्तुनख्वामा पार्टीको निराशाजनक प्रदर्शनप्रति असन्तुष्टि व्यक्त गरेका छन्। गाउँ सभाको चुनावको परिणाम आएपछि पनि पीटीआई ठूलो पार्टी भएको पनि उनले बताएका छन्।

चौधरीले पत्रकारहरूसँगको कुराकानीमा भने, ‘पीटीआई वंशवादी राजनीतिमा विश्वास गर्दैन। प्रधानमन्त्री इमरान खान आफ्नो मिसनमा व्यक्तिगत सम्बन्धले असर पुर्‍याउने काम गर्नुहुन्न। योग्यताका आधारमा टिक बाँड्नुपर्नेमा पनि उनको जोड छ।

यदि परिवारकै सदस्यलाई टिकट बाँड्ने हो भने पीएमएल-एन, पीपीपी र पीटीआईमा कुनै फरक नहुने उनको भनाइ थियो। पटक-पटक गुनासा आइरहँदा पनि केही क्षेत्रमा परिवारकै सदस्यलाई टिकट बाँडिएको मन्त्री चौधरीले स्वीकार गरे।

शीर्ष नेताहरूको बैठकमा पार्टीको संगठनात्मक संरचनाबारे पनि बहस भएको चौधरीले बताए। केन्द्रदेखि स्थानीय तहसम्मका सबै संरचना भंग गरिएको र यसलाई पुनस्संरचना गरिने उनको भनाइ छ।

डिसेम्बर १९ मा खैबर पख्तुनख्वाका १७ जिल्लामा भएको स्थानीय चुनावमा पीटीआईको प्रदर्शन निराशाजनक देखिन्छ। यस्तै नतिजा अरु प्रान्तमा पनि आयो भने बर्तमान सरकारलाई मुस्किल पर्ने देखिएको छ।

६३मध्ये ४३ ‘तेहसिलु को परिणाम आउँदा जमात उलेमा-ए-इस्लामले सर्वाधिक १७ सिट जितेको छ। सत्तारूढ पीटीआईले भने १२ सिट जितेको छ। त्यस्तै ७ सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। भिडियो सेतोपाटी बाट

प्रतिक्रिया

आजको ट्रेन्डिङ