आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

शक्तिशाली देशका राष्ट्रप्रमुख र सरकारप्रमुख कति तलब थाप्छन् ?

प्रकाशित
1.2K
SHARES

एजेन्सी। हालैमात्र अमेरिकामा राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएका छन्। संसारको शक्तिशाली राष्ट्रमा नयाँ राष्ट्रपति आउँदाको तरंग विश्वमैं फैलन्छ। किनकी शक्तिराष्ट्र अमेरिकाले लिने नीतिले विश्वलाई नै प्रभाव पार्छ।

वि श्व म ञ्चमैं द ब दबा सि र्जना गर्ने र सबैभन्दा ठू लो अ र्थतन्त्र भएको देश अमेरिकाका राष्ट्रपति’ले कति तलब थाप्लान् भन्ने चा सो पनि छ। अमेरिकी राष्ट्रपतिले वर्षको चार लाख डलर तल’ब बुझ्छन् । तर, तलबका अ तिरिक्त अ सीमित सुविधा राष्ट्रपतिलाई हुने गरेको छ।

तर, अरु केही राष्ट्रको तुलना’मा अमेरिकी राष्ट्रपति’को तलब बढी होइन। खा सगरी राजत’न्त्र रहेका युरोप र एसियाका देशका राष्ट्र प्रमुख र सरकारप्र’मुखको तलब एक’दमै धेरै छ ।

राष्ट्रपति र प्रधान’मन्त्री पद्धति भएका मुलुकमा औसत जस्तो तलव भए पनि राजतन्त्र भएका देशको खर्च धेरै माथि छ। अरु केही साना तर धनी राष्ट्रका राष्ट्रप्र’मुख र सरकारप्रमुख’को तलब पनि एकदमैं धेरै छ।

हामीले यहाँ विश्वका केही श क्ति राष्ट्र र धनी राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुखले थाप्ने तलबलाई उल्लेख गरेका छौं । जुन तलब वार्षिक युएस डलरमा उल्लेख छ।

राजतन्त्र भएका मुलुक: कुवेत : राजा – १६ करोड ५० लाख डलर।  बेलायत : रानी– १२ करोड २४ लाख ४२ हजार पाँच सय ८ डलर, प्रधानमन्त्री एक लाख ८५ हजार पाँच सय डलर।

थाइल्याण्ड : राजा– ८ करोड ४० लाख डलर, प्रधानमन्त्री– ४९ हजार सात सय २८ डलर. कतार : इमिर– तीन करोड ६० लाख डलर। बेल्जियम : राजा– एक करोड ४४ लाख ५४ हजार ४४० डलर, प्रधानमन्त्री – दुई लाख ६२ हजार ९ सय ६४ डलर।

लक्जेमबर्ग : राजा– १ करोड २३ लाख तेत्तीस हजार एक सय दुई, प्रधानमन्त्री–दुई लाख ७८ हजार डलर डेनमार्क : राजपरिवार (रानी) एक करोड १३ लाख ५० हजार सात सय ४४ डलर, प्रधानमन्त्री–दुई लाख ४९ हजार सात सय ७४ डलर।

जापान : राजपरिवार ३० लाख ७५ हजार तीन सय १६ डलर, प्रधानमन्त्री– दुई लाख ५४ हजार ९ सय ३२ डलर स्पेन : राजपरिवार सात लाख ६९ हजार ५० डलर, प्रधानमन्त्री – ९७ हजार ९ सय २६ डलर।

राष्ट्रपति र प्रधानमन्त्री प्रणाली भएका मुलुकट्सिंठ गापुर : राष्ट्रपति १४ लाख ४२ हजार डलर, प्रधानमन्त्री– १६ लाख १० हजार डलर। हङकङ : चिफ एक्जिक्युटिभ– पाँच लाख ६८ हजार चार सय डलर।

स्वीटजरल्याण्ड : राष्ट्रपति– पाँच लाख सात हजार, फेडरल काउन्सिल–चार लाख ९५ हजार डलरअष्ट्रिया : राष्ट्रपति –चार लाख १० हजार डलर, चान्सलर– तीन लाख २८ हजार ६ सय डलर।

आयरल्याण्ड : राष्ट्रपति चार लाख एक हजार, प्रधानमन्त्री –दुई लाख ३७ हजार डलर। अमेरिका : राष्ट्रपति चार लाख डलर। अष्ट्रेलिया : गभर्नर जनरल – तीन लाख ४६ हजार सात सय ७७, प्रधानमन्त्री – तीन लाख ८४ हजार ७ सय ६७ डलर।

क्यानडा : गभर्नर जनरल दुई लाख ९० हजार डलर। जर्मनी : राष्ट्रपति– दुई लाख ६८ हजार चार सय ४८ डलर, चान्सलर – तीन लाख ६९ हजार ७ सय २७ डलर। न्युजिल्याण्ड : गभर्नर जनरल–दुई लाख ६० हजार दुई सय ४५, प्रधानमन्त्री–तीन लाख २५ हजार पाँच सय ४६ डलर।

दक्षिण अफ्रिका : राष्ट्रपति दुई लाख २३ हजार पाँच सय डलर। दक्षिण कोरिया : राष्ट्रपति– दुई लाख ११ हजार तीन सय २० डलर, फ्रान्स : राष्ट्रपति एक लाख ९४ हजार तीन सय डलर, प्रधानमन्त्री दुई लाख २० हजार पाँच सय डलर।

रुस : राष्ट्रपति– एक लाख ३६ हजार डलर, प्रधानमन्त्री– एक लाख पाँच हजार डलरब्राजिल : राष्ट्रपति –एक लाख दुई हजार पाँच सय २४ डलर।भारत : राष्ट्रपति– ८४ हजार पाँच सय डलर,

प्रधानमन्त्री – ६६ हजार डलर चीन : राष्ट्रपति– २२ हजार डलर नेपाल : राष्ट्रपति १७ हजार पाँच सय ८४ डलर, प्रधानमन्त्री – ९ हजार ३३ डलर क्युवा : राष्ट्रपति– ३६० डलर।

प्रतिक्रिया

आजको ट्रेन्डिङ