आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ३४ तले ‘ट्रम्प क्यासिनो’ ध्वस्त पारियो

प्रकाशित
3.2K
SHARES

एजेन्सी। अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले स्थापना गरेका ‘द ट्रम्प प्लाजा होटेल एन्ड क्यासिनो’ लगातारको घाटापछि २०१४ मा बन्द भएको थियो। एट्लान्टिक सहरको न्युजर्सीमा रहेको सो क्यासिनोलाई सरकारी अधिकारीहरूले निकटतम खतरा बताउँदै आएका थिए।

यस्तोमा बुधबार यो भवन विस्फोट गर्दा अवलोकनकर्ताहरूले उत्साहित हुँदै हेरेका हुन्। नजिकका होटेलहरूले यो दृश्य हेर्नका लागि विशेष प्याकेज ल्याएका थिए जसमा कतिले त राम्रो ठाउँबाट हेर्न ५७५ डलरसम्म तिरेका छन्।

ट्रम्प प्लाजा १९८४ मा उदघाटन गरिएको थियो तर २०१४ मा बन्द भएदेखि सो भवन अव्यवस्थित रूपमा रहँदै आएको थियो। कङ्गाल भई थुप्रै मुद्दा परेको ट्रम्प प्लाजा होटेल र क्यासिनो कुनै समय पूर्वराष्ट्रपति ट्रम्पको घरजग्गा पोर्टफोलियोको मुख्य हिस्सा मानिन्थ्यो जससँग उनले २००९ मा सबै सम्बन्ध तोडेका हुन् ।

हाल अर्बपति लगानीकर्ता कार्ल इक्हान त्यस क्षेत्रका मालिक हुन् र उनले भवन भत्काइसकेपछिको आगामी योजनाबारे केही जानकारी दिएका छैनन्। यसलाई भत्काउन तीन हजार विस्फोटक, ‘डाइनामाइट’ को प्रयोग गरिएको हो।

भवन ३४ तलाको भएको न्युयोर्क टाइम्सको रिपोर्टले जनाएको छ तर यसलाई ध्वस्त हुन केही सेकेन्ड मात्र लागेको हो। तेस्तै, अमेरिकी राष्ट्रपति प दको श पथ ग्र हण गरेपछि जो बाइडेन पत्नी जिललाई लिएर ह्वइटहास पुगे ।

नर्थ पा र्टिकोका सिढी चढेर उनले हात हल्लाएर प्रशंशकहरुलाई धन्यवाद दिए। त्यसपछि उनी भित्र जानको लागि फर्किए त र उ नको अ गाडि ह्वाइट हाउसको ढोका बन्द थियो। त्यतिबेलासम्म राष्ट्रपतिको परिवार पनि सिढी चढिसकेका थिए ।

तर, ढोका खुलेन  महाशक्ति अमेरिकाका नयाँ प्रमुखले आफ्नै निवासमा प्रवेश गर्नको लागि प्रतिक्षा गर्नुपर्यो । केही समय अ नौठो स्थिति बन्यो, जो र जिलले एकअर्कालाई हेरा हेर गरे।

राष्ट्रपतिले केही समय पर्खिएपछि बल्ल ढोका खुल्यो। पूर्व राष्ट्रपति जर्ज डब्लु बुशका ह्वाइट हाउस सोसल से क्रेटरी रहिसकेका ली बेरम्यान भन्छन् यो प्रो टोकलको उ ल्लंघन हो।

खासमा प्रो टोकलको उ ल्लंघन हुने कारण पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको उ पद्रो थियो। किनकि जो बाइडेन ह्वाइट हाउस प्रवेश गर्ने बेला ह्वाइट हाउसमा कुनै पनि चिफ अशर अर्थात मु ख्य द्वारपाल थिएनन्।

बाइडेन ह्वाइट हाउस पु ग्नुभन्दा केही घण्टा पहिले राष्ट्रपति डोनाल्ड ट्रम्पले मुख्य द्वा रपाललाई जागिरबाट निका लिदिएका थिए। न्यूयोर्क टाइम्सका अनुसार ट्रम्प राष्ट्रपति हुँदासम्म ति मोथी हा र्लेथ ट्रम्पका मुख्य द्वारपाल थिए।

उनी ट्रम्प इ न्टरनेशनल होटलका रुमम्यानेजर थिए र २०१७ मा मेलानिया ट्रम्पले उनलाई ह्वाइट हाउसमा नि युक्त गरेकी थिइन्। शपथको दिन साढे ११ बजे तिमोथीलाई उनको से वा समाप्त गरिएको अर्थात उनलाई जा गिरबाट निकालिएको जानकारी दिइएको थियो।

बताइएअनुसार तिमोथीले नोभेम्बरमै ह्वाइट हाउसको ब्रिफिङ बुक बाइडेनको ट्रान्जिसन टिमलाई पठाएका थिए। सम्भवतः यही कारण ट्रम्प उनीसँग रिसाएका थिए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ