आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

२ सन्तानकी भाउजु लिएर देवर भागे,पक्राउपछिको बयान सुन्दा दुनियाँ चकित

प्रकाशित
1.3K
SHARES

एजेन्सी। पछिल्ला दिनहरुमा समाजमा हरेक दिन नयाँ र फरक कामहरु भइरहेका हुन्छन्। जुन कुरा सुन्दा हामीलाई विश्वास गर्न गाह्रो हुन्त तर ति वास्तवमैं सत्य हुन्छन्। यस्तैं एउटा घटना भारतको बिहार राज्यमा भएको छ।

यहाँ आफ्नै भाउजु लिएर देवर फरार भएका छन्। देवरको पनि विवाह भएको छ उनका ५ वटा सन्तान छन् भने भाउजुका पनि २ सन्तान रहेका छन्। भाउजुको विवाह १५ वर्ष पहिले भएको थियो।

परिवारले प्रहरीमा मुद्धा हालेपछि उनीहरुलाई भागलपुरको तिलकामांझी क्षेत्रको जवारीपुरबाट नियन्त्रणमा लिएको बताइएको छ। प्रहरीसँगको बयानमा खुल्न आएको छ कि विवाहको केही महिना पछि नैं देवर भाउजु सम्बन्धमा रहन थालेका थिए।

यो घटना २५ मार्चामा भएको थियो। २५ मार्चाको राती सन्‍नी प्रसाद आफ्नै भाउजु सुमनलाई लिएर भागेका थिए । सन्‍नीका पिता उमेश प्रसादका दुई छोराहरु हुन्। उनले जेठो छोरो अमृतको विवाह सुमन देवीसँग गराएका थिए।

अर्को तर्फ सन्‍नीको विवाह चंदा देवीसँग भएको थियो जसका पाँच सन्तान रहेका छन्। २४ मार्च पूरा परिवार मीरगंज स्थित थावेमा पूजा गर्न गएका थिए। पुजा सकेर फर्केपछि सबै सुते तर ति देवर भाउजु सुतेनन फलस्वरुप बिहानैं तीनबजे उनीहरु त्यहाँबाट भाग्न सफल भएको प्रहरीलाई बयान दिएका छन्।

एक व्यक्तिको एकै नजरमा एक युवतीसँग माया बस्यो। उनहिरुको सम्बन्ध मित्रता, प्रेम हुँदै विवाहमा परिणत भयो। यद्यपि ती व्यक्ति त्यतिबेला झस्किए जब उनलाई थाहा भयो कि जुन युवतीसँग उनले बिहे गरेका थिए।

ती युवती त चर्चित पोर्नस्टार थिइन्। यो घटना बेलायतको हो। ३४ वर्षकी एमी क्रिस्टोफर्सले २६ वर्षका जोसुआ क्रिस्टी नामका युवकसँग बिहे गरेकी थिइन्। इफोर शोमा यी दुई आउनुभन्दा पहिल्यै एमीले कम बजेटको एक्स रेटेड फिल्ममा काम गरिसकेकी थिइन्।

एमीले ‘ब्राण्डी ब्रेवर’ नाम प्रयोग गरेर कैयौं एडल्ट फिल्ममा कलाकारको रुपमा काम गरेकी थिइन्। उनको यस्तो एक्स रेटेड फिल्मको सुटिङ उनी २५ वर्षकी हुँदा नै भएको थियो।

एमीको अतीतबारे थाहा भएपछि उनका पति जोसुआका एक मित्रले द सन वेबसाइटसँग भने ‘उनलाई यही हप्ता मात्र एमीको वृष्ठभूमिबारे थाहा भएको छ। उनी पहिले यो कुरा थाहा पाउनबाट चुके।

अब उनको चिार ‘हामी सबैको एक अतीत हुन्छ’ भन्ने छ। एमीकी एक मित्रले द सनसँग कुरा गर्दै भने ‘एमी एक पोर्नस्टार थिइन् र सधैं सोच्थिन् कि उनका एक्स रेटेड भूमिकाहरु जब सार्वजनिक हुनेछन् त्यसपछि के होला ?

तर, अब यो सबै पछाडि छुटिसकेको छ। उनले अगाडि भने ‘यो त्यस किसिमको कुरा होइन जसलाई तपाइँ आफ्नो नयाँ साथीसँग शेयर गर्नुहुन्छ। यस्तोमा उनका पतिलाई एक्लै छोडिदिनुस्।

तेस्तै, एक समयकी प्रसिद्ध पोर्नस्टार जेना जेमसन एक दुर्लभ स्वास्थ्य समस्याबाट ग्रस्त भएकी छिन्। यसकारण उनी हिँडडेल गर्न पनि नसक्ने भएकी छिन् । जेना गुइलेन बेयर सिन्ड्रोमबाट ग्रस्त भएकी छिन्।

यो रोग लागेपछि मानिसको शरीरका नशाहरु कमजोर हुन्छन्। डेलीस्टारका अनुसार जेना केही दिनदेखि चल्न सकिरहेकी थिइनन् । त्यसपछि उनलाई अस्पताल लगिएको थियो।

अस्पतालमा जाँचपछि उनलाई गुइलेन बेयर सिन्ड्रोम नामको न्युरोलोजिकल डिसअर्डर भएको खुलासा भयो । ४७ वर्षकी जेना वयस्क फिल्म उद्योगको प्रसिद्ध नाम हुन्। कुनै समय उनलाई ‘पोर्नकी महारानी’ भनिन्थ्यो।

उनलाई यो स्वास्थ्य समस्या भएपछि अहिले उनी ओच्छ्यानमा छिन्। उनी आफूलाई ओच्छ्यानबाट हल्लाउन पनि सक्दिनन्। उनका पार्टनर लियोर बिटनले उनको अहिलेको स्थितिको भिडियो इन्स्टाग्राममा शेयर गरेका छन्।

उनकी ४ वर्षकी छोरी पनि छिन्। उनका अनुसार जेनाका मांशपेशी यति कमजोर भइसकेका छन् कि उनी आफैं बाथरुम पनि जान सक्दिनन्। लियोरले भने ‘उनी आफैं कहीँ जान खोजिन् भने लड्छिन्।

उनी आफैं त चल्न पनि सक्दिनन्। बेलायतको नेशनल हेल्थ सर्भिसका अनुसार यो एक किसिमको न्यूरोलोजिकल डिसअर्डर हो। यो रोगको लक्षण सबैभन्दा पहिले हात र खुट्टामा देखिन्छ।

मांशपेशी सुन्न हुनु, घोचेजस्तो हुनु, मांशपेशीमा कमजोरी र दुख्ने, सन्तुलन र समन्वयको समस्या यो न्यूरोलोजिकल डिसअर्डरका प्रमुख लक्षण हुन् । यो समस्या प्रतिरक्षा प्रणालीमा गडबडीका कारण हुने मानिन्छ।

प्रतिरक्षा प्रणालीमा समस्या भएपछि शरीर रोग र संक्रमणसँग लड्न सक्दैन। सामान्यतया शरीरमा कुनै पनि किटाणु आएमा प्रतिरक्षा प्रणालीले त्यसमाथि आक्रमण गर्छ तर गुइलेन बेयर सिन्ड्रोमको केसमा यस्तो हुन सक्दैन।

यसमा उल्टै यो सिन्ड्रोमका कारण शरीरका नशा कमजोर हुन्छन्। तेस्तै, ब्रजिलको एक व्यस्त समुद्र तटमा शारीरिक सम्बन्ध बनाएको आरोपमा एक जोडीलाई गिरफ्तार गरिएको छ।

जतिबेला यो जोडीले समुद्र तटमा यस्तो हर्कत गरिरहेका थिए त्यतिबेला त्यहाँ धेरै पर्यटकहरु थिए। कसैले यो घटनालाई क्यामेरामा रेकर्ड गरेर भाइरल गरिदिए। त्यसपछि पुलिसले उनीहरुलाई पक्राउ गरेको हो।

डेलीस्टारको रिपोर्टअनुसार यो घटना रियो द जेनेरियोको काबो फिओ बीचको हो। जहाँ गत हप्ता पर्यटकहरु भएका बेला एक ब्राजिली जोडीले शारीरिक सम्बन्ध बनाइरहेका बेला क्यामेराका रेकर्ड भएको थियो।

यो क्लिपलाई कसैले सामाजिक संजालमा भाइरल गरिदिए। भिडियोमा एक महिला र एक पुरुषलाई आपत्तिजनक अवस्थामा देख्न सकिन्छ। यो जोडी बीचमा भएका अन्य मानिसहरुको कुनै पर्वाह नगरेर आफ्नै धुनमा व्यस्त देखिन्छन्।

भिडियो रेकर्ड गर्ने मानिसहरु यो जोडीलाई देखेर हाँसिरहेका छन्। पुलिसले यो घटनामा २ संदिग्धहरुलाई हिरासतमा लिएको छ। उनीहरुको पहिचान सार्वजनिक गरिएको छैन। उनीहरुसँग सोधपुछ भइरहेको छ।

जोडीले यसरी सार्वजनिक ठाउँमा अश्लील काम गरेको यो पहिलो पटक भने होइन। हालै थाइल्याण्डमा पनि यस्तै हर्कत गर्ने जोडीलाई प’क्रा’उ गरिएको थियो। यस्ता सनसनीपूर्ण घटनाले अचममित पर्ने गरेको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ