आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कानपुरमा भइरहेको चोरी अमेरिकामा लाइभ देखिपछि, आधा रातमा चोरको इन्काउन्टर

प्रकाशित
1.6K
SHARES

काठमाडौं। भारतको कानपुर शहरको श्यामनगरमा सोमबार अबेर राती एउटा बन्द घरमाचोर पसे। घरका मालिक यतिबेला अमेरिकामा छन्। उनले कानपुरमा घरको सुरक्षाको लागि सीसीटिभी क्यामेरा जडान गरेका छन्।

उनले सीसीटिभी फुटेरमा आफ्नो घरमा चोरहरु पसेको देखेपछि फोन गरेर कानपुर पुलिसलाई यसको सूचना दिए। पुलिसले घरलाई चारैतिरबाट घेरा हालेपछि चोरहरुले गोली चलाए।

जवाफमा पुलिसले पनि गो’ली चलाउँदा एक जना चोरलाई गोुु’ली लागेको छ। कानपुरका विजय अवस्थीको श्याम नगरमा घर छ। उनी अमेरिकामा छन्। उनको घरमा ताला लागेको छ।

घरमा सीसीटिभी क्यामेरा जडान गरिएको छ जसको माध्यमबाट उनी अमेरिकामै बसेर घरको रेखदेख गर्छन्। सोमबार आधा रातमा केही चोर घरमा पसे। अमेरिकामा त्यतिबेला दिउँसो थियो।

विजयले मोवाइलमा आफ्नो घर हेर्दै थिए। उनले घरमा चोर पसेको देखेपछि फोन गरेर कानपुर पुलिसलाई यसको सूचना दिए। सूचना पाएपछि पुलिस तत्काल घटनास्थल पुग्यो र घरलाई घेरा हाल्यो।

पुलिस देखेपछि चोरहरु घरबाट निस्केर भाग्न लागे। यस क्रममा चोर र पुलिसको मु’ठ’भे’ड भयो। जवाफी फयरिङमा पुलिसको गो’ली उक जना चोरलाई लाग्यो भागाभाग भयो । यी चोर हमीरपुरको भएको बताइउको छ।

उनलाई अस्पताल भर्ना गरिएको छ। डीसीपी प्रमोद कुमारका अनुसार चोरहरुले घरको ताला फुटाउन पाएका थिएनन्। घरको घरधनीका आफन्तले जाँच गरेका छन्।

तेस्तै, अमेरिकाको न्यूयोर्क सहरको टाइम्स स्क्वायर मेट्रो स्टेशनमा शनिबार एक व्यक्तिले ४० वर्षकी एक एसियाली महिलालाई गुडिरहेको ट्रेनअगाडि धक्का दिएर मा’रि’दि’ए’का छन्।

धक्का दिने व्यक्तिलाई गिरफ्तार गरिएको छ। घटनाका बेला म्यानहट्टनको अपर वेस्ट साइडमा बस्ने मिशेल एलिसा गो प्लेटफर्ममा उभिएर ट्रेन आउने प्रतिक्षा गरिरहेकी थिइन्। त्यही बेला अचानक उनलाई पछाडिबाट धक्का दिइयो र उनी ट्रेनको लिकमा लडिन्।

उनी अगाडिबाट आइरहेको ट्रेनसँग ठोक्किइन्। घटनास्थल पुगेको पुलिसले उनी बेहोस भएको र गम्भीर चोट लागेको अवस्थामा फेला पारेको थियो।आहरोपीको पहिचान ६१ वर्षका साइमन मार्शलको रुपमा गरिएको सीएनएनले जनाएको छ।

उनीविरुद्ध ह’त्या’को अभियोगमा मुद्दा दर्ता गरिएको छ। घटनास्थलबाट भागेका उनले एक घण्टाभन्दा कम समयमै पुलिसको अगाडि आत्मसमर्पण गरेका थिए। मिडिया रिपोर्टका अनुसार आरोपी साइमन मार्शल मानसिक रुपमा अस्वस्थ छन्।

तेस्तै, आफ्नी श्रीमतीलाई आफ्ना साथीबाट ब’ला’त्का’र गराएर आफूले बसेर हेर्न खोज्ने श्रीमान प’क्रा’उ: एक व्यक्तिलाई आफ्नी श्रीमतीसँग परपुरुषले शारीरिक सम्बन्ध राखेको हेर्ने इच्छा थियो। उनले आफ्नो यो इच्छा पूरा गर्नको लागि आफ्ना एक साथीलाई घरमा लिएर आए।

एक व्यक्तिलाई आफ्नी श्रीमतीसँग परपुरुषले शारीरिक सम्बन्ध राखेको हेर्ने इच्छा थियो। उनले आफ्नो यो इच्छा पूरा गर्नको लागि आफ्ना एक साथीलाई घरमा लिएर आए। उनकी पत्नीलाई यो कुरा पटक्कै थाहा थिए।

घटना सिंगापुरको हो। सिंगापुरको प्रमुख अखबार स्ट्रेट टाइम्समा प्रकाशित रिपोर्टका अनुसार यो दम्पतीको बिहे भएको २३ वर्ष भइसकेको छ र उनीहरुका ३ सन्तान पनि छन्।

रिपोर्टका अनुसार ४८ वर्षका श्रीमानले आफ्नी ४४ वर्षकी श्रीमतीलाई परपुरुषबाट ब’ला’त्का’र गराउने र आफूले हेर्ने योजना बनाए। यसका लागि उनले ४५ वर्षका साथीलाई घरमा लिएर आए।

उनले पहिले मदिरामा बेहोसीको औषधि मिसाएर श्रीमतीलाई बेहोस बनाए। त्यसपछि उनले श्रीमतीको आँखामा पट्टी बाँधिदिए र बेडरुममा लगेर सुताए। त्यसपछि उनले साथीलाई श्रीमतीसँग शारीरिक सम्बन्ध राख्न पठाए।

तर, जब ती व्यक्तिले महिलालाई ब’ला’त्का’र गर्न खोज्दै थिए त्यही बेला महिलालाई होस आयो त्यसपछि ती व्यक्ति त्यहाँबाट भागे। यो मामिलामा बिहीबार सिंगापुरको हाइकोर्टमा सुनुवाइ भयो।

र अदालतले ब’ला’त्का’र’को प्रयास गर्ने महिलाका श्रीमानका सहकर्मीलाई महिलाका श्रमिानसँग एक षड्यन्त्र र ब’ला’त’का’र’को प्रयासको लागि दोषी ठहर गर्दै ३ वर्षको जेल सजाय सुनाएको छ।

अदालतमा सुनुवाइमा बताइएअनुसार यी दुई पुरुष २०१५ देखि सहकर्मी थिए। महिलाका श्रीमानले आफ्नो सेक्स लाइफ सम्बन्धी सबै कुरा सहकर्मीलाई बताउँदे। एक दिन उनले आफूलाई आफ्नी श्रीमतीसँग परपुरुषले यौन सम्बन्ध राखेको हेर्ने इच्छा भएको बताएका थिए।

उनले आफ्ना सहकर्मीलाई आफ्नी पत्नीसँग शारीरिक सम्बन्धको लागि राजी गराए र ३१ डिसेम्बर २०१७ मा उनलाई आफ्नो घरमा बोलाए । पहिले आरोपी उभिए र पतिले बेहोस पत्नीसँग प्रेम गरे।

त्यसपछि पतिले उनलाई आफ्नी पत्नीसँग जान संकेत गरे। यस क्रममा उनीहरुका छोराछोरी र घरमा काम गर्ने महिला घरको अर्कोपट्टि सुतिरहेका थिए। ती व्यक्तिले महिलासँग जबरजस्ती शारीरिक सम्बन्ध राख्ने कोसिस गरे तर असफल भए।

महिलालाई होस आउन थाल्यो र उनले एक अन्जान व्यक्तिले आफूसँग यौन सम्बन्धको प्रयास गरिरहेको महसुस गरिन्। महिलाले आँखाको पट्टी हटाउने कोसिस गर्न लागेपछि ती व्यक्ति भागे।

पछि महिलाले निकै प्रयास गरेर ती व्यक्तिलाई खोजिन् त्यसपछि आफ्ना पति र ती व्यक्तिबाट कन्फेसन लेटर अर्थात गल्ती स्वीकार गरिएको पत्र लेखाइन्। घटनाको खुलासा त्यतिबेला भयो जब २ जनवरी २०२० मा अर्की एक महिलाले आफ्ना पतिको फोनमा आफ्ना अन्तरंग तस्वीर भेटेपछि पुलिसमा रिपोर्ट गरिन्।

ती महिलाले रिपोर्टमा आफ्ना पति र केही अन्य व्यक्तिहरुले उनीविरुद्ध यौन अ’प’रा’ध गरेको आशंका पनि उल्लेख गरेकी थिइन्। यी महिलाका पतिलाई गिरफ्तार गरियो। यो केसको अनुसन्धानको क्रममा पहिले भएको घटनाका पति पनि जाँचको दायरामा आए।

१० जनवरी २०२० मा आरोपीहरुलाई गिरफ्तार गरियो । डेप्युटी पब्लिक प्रोसिक्युटर ची इ लिंगले पत्नीको ब’ला’त्का’रको मौजुदा मामिलामा आरोपीको लागि अढाइदेखि ३ वर्ष जेल सजायको माग गरेका थिए।

तर, बचाव पक्षका वकिल नकुर्शा अब्दुल कादिरले आफ्ना क्लाइन्टले एक कन्फेसन लेटर लेखेका थिए, त्यसैले सजाय २ देखि अढाइ वर्ष मात्र राख्न माग गरेका थिए। यो संसारमा बेला बेला यस्ता घटना घट्ने गरेका छन्।

प्रतिक्रिया