आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नियमित यौन सम्बन्धले मृगौलाको पत्थरी निको हुने

प्रकाशित
1.1K
SHARES

एजेन्सी। नियमित यौन सम्बन्धले महिलाहरुलाई मृगौलाको पत्थरीको समस्याबाट छुटकारा दिलाउन सक्छ। हालै गरिएको एक अध्ययनमा नियमित यौन सम्बन्धले महिलाको मृगौलामा भएको पत्थरीको समस्या निको हुने खुलासा भएको हो।

अध्ययनको नतिजामा भनिएको छ, तीन देखि ४ हप्तासम्म नियमित यौन सम्बन्धले महिलाको मृगौलामा भएको पत्थरीको समस्या पूर्ण रुपमा समाप्त हुन सक्छ र पत्थरी पनि सजिलैसँग शरीरबाट बाहिर निस्किन सक्छ।

कैयौं पटक बिरामीहरुले पत्थरीको उपचारको लागि शल्यक्रिया गराउनुपर्छ वा ‘शकवेभ थेरापी’ गराउनुपर्छ। तर अब विशेषज्ञहरुले अध्ययनमा पत्ता लगाएका छन् कि यौन सम्बन्ध र चरमसुखका कारण शरीरमा जुन रसायनको उत्पादन हुन्छ।

त्यो रसायनले पत्थरलाई बाहिर निकाल्न सहयोग गर्छ। द सनको रिपोर्टअनुसार अध्ययनमा ७० जना महिलाहरुलाई सहभागी गराइएको थियो जसलाई मृगौलामा पत्थरीको समस्या थियो।

यीमध्ये आधा महिलाहरुलाई हप्तामा ३ देखि ४ पटक यौन सम्बन्ध राख्न भनिएको थियो। अन्य महिलाहरुलाई यो अवधिमा यौन सम्बनध नराख्न भनिएको थियो। दुई हप्तापछि उनीहरुको पुनः

जाँच गर्दा जो महिलाहरुले नियमित यौन सम्बन्ध राखे उनहिरुमध्ये ८० प्रतिशत महिलाहरुको मृगौलामा भएको पत्थरीको समस्या हटिसकेको थियो। अर्कोतर्फ जो महिलाहरु यौन सम्बन्धबाट टाढा रहे तीमध्ये ५१ प्रतिशतको मात्रै पत्थरीठिक भएको थियो।

टर्कीको अवरस्य युनिभर्सिटीले यो अध्ययन गरेको हो। यो अध्ययन इन्टरनेशनल युरोलोजी एण्ड नेफोलोजी जर्नलमा प्रकाशित गरिएको छ।यसअघि केही अध्ययनमा यो पनि खुलासा भएको थियो।

यस्तो खोजमा हप्तामा ३ देखि ४ पटक यौन सम्बन्ध राख्ने पुरुषहरुलाई पनि मृगौलाको पत्थरीको समस्याबाट छुटकारा पाउन सहयोग मिल्छ। मृगौलाको पत्थरीको समस्याबाट कैयौं पटक निकै पीडा हुन्छ।

र मृगौलामा संक्रमणको पनि खतरा रहन्छ। यदि समयमै यसको उपचार गरिएन भने मृगौला नै खराब हुन सक्छ। तेस्तै, पुरुषहरु यी सुन्दरीसँग डेटिङ जान मरिहत्ते गर्छन्, उमेर सुनेपछि भाग्छन्।

केही मानिसहरुले सुन्दरताको हकमा बरदान नै पाएका हुन्छन्। उनीहरुलाई सुन्दरताले यतिसम्म कृपा गरेको हुन्छ कि मानौं उनीहरु पृथ्वीमा कुनै बरदान पाएर नै आएका हुन्।

तपाइँले यस्ता कैयौं मानिसहरुलाई देख्नुभएको होला जसलाई देखेर उनीहरुको उमेरको सही अनुमान लगाउन कठिन हुन्छ । एक महिला यस्तै छिन् । उनका अनुसार मानिसहरु उनीप्रति निकै आकर्षित हुन्छन्।

जबसम्म उनले उनीहरुलाई आफ्नो सही उमेर बताउँदिनन्। महिलाका अनुसार उनको सही उमेर थाहा नपाउँदासम्म मानिसहरु उनीसँग डेटमा जान मरिहत्ते गर्छन्। डेली मिररमा प्रकाशित एक रिपोर्टअनुसार,

यी महिलाले आफ्ना सवा लाख टिकटक फलोअरसँग एउटा भिडियो शेयर गर्दै यो कुराको खुलासा गरेकी छिन्। भिडियोमा महिलाले बताएअनुसार उनलाई पहिलो पटक देख्ने जो कोही पनि उनको सुन्दरता देखेर मोहित हुन्छ।

तर, जब उनले आफ्नो सही उमेर बताउँछिन् त्यसपछि भने ती मोहित भएका व्यक्तिहरु पछि हट्छन्। महिलालाई देखेर मानिसहरु विश्वास नै गर्न सक्दैनन् कि उनको वास्तविक उमेर ४४ वर्ष हो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ