एजेन्सी। ताइवानको एक एफ-१६ फा’इ’ट’र जेट मंगलवार प्रशिक्षण उडानका क्रममा गायब भएको छ। समुद्रमाथि उडान भरिरहेका बेला यो अत्याधुनिक फा’इ’ट’र जेट अचानक गायब भएपछि ताइवानमा खैलाबैला भएको छ।
सराकरका अनुसार यस फा’इ’ट’र जेटका पाइलटलाई खोज्ने हरसम्भव प्रयास जारी राखिएको छ। ताइवानको रक्षा मन्त्रालयले एफ-१६ फा’इ’ट’र जेट ताइवानको ल’डा’कु हवाई दलको सबैभन्दा आधुनिक विमान हो।
यस ल’डा’कु विमानले दक्षिणी ताइवानको चियायी एयर बेसबाट उडान भरेको थियो। यो विमान उडान भरेको केही बेरमै रडार स्क्रिनबाट गायब भएको थियो। एटिसीले हरप्रयास गर्दा पनि समात्न सकेन।
ताइवानका राष्ट्रपति तसाई इङ्ग-वेनले यस फा’इ’ट’र जेटको खोजी र उद्धारमा कुनै कसर बाँकी नराख्न आदेश दिएका छन्। राष्ट्रपतिका प्रवक्तालाई उद्धृत गर्दै अरब न्यूजले उल्लेख गरे।
अनुसार खोजी र बचाऊ कार्यमा हर सम्भव कोशिश गर्न आदेश जारी भएको छ।राष्ट्रपतिको कार्यालयले यदि दु’र्घ’ट’ना’मा परेको भए त्यसको कारण पनि पत्ता लगाउन भनेको छ।
सरकारी उद्धार कमाण्ड सेन्टरले केही प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जनाएअनुसार विमान समुद्रमा खसेर दु’र्घ’ट’ना’मा परेको छ। यसअघि सन् २०२० मा पनि एक एफ-१६ विमान हुएलियन एयर बेसबाट उडान भरेको केही बेरमै गायब भएको थियो।
पछिल्लो एक वर्षयता ताइवान र चीनबीच तनाव बढिरहेको छ। चीनले ताइवानलाई स्वतन्त्र राष्ट्रको मान्यता दिन अस्वीकार गरिरहेको छ। उता ताइवानले अमेरिकाको साथ लिएर आफू स्वतन्त्र राष्ट्रका रुपमा स्थापित भइसेको बताउँदै सैन्य शक्ति बढाइरहेको छ।
श्रोतका अनुसार चिनिया बायु सेनाले नियन्त्रणमा लिएको हुन् सक्ने वा खसाएको हुन् सक्ने पनि संका गरिएको छ। स्मरण रहोस यो महिना मात्रै चिनिया बायु सेना ९ पल्ट चीनको आकासमा बिसेष फाईटर बिमान सहित घुस पैठ गरेको छ।
तेस्तै, यो हप्ता मात्रै उत्तर कोरियाले अर्को हा’इ’प’र’सो’नि’क क्षे’प्या’स्त्र परीक्षण गरेको पुष्टि गरेको छ। उत्तरले मंगलबार प्र’हा’र गरेको क्षेप्यास्त्र हा’इ’प’रो’नि’क भएको उत्तर कोरियाले पुष्टि गरेको हो।
सो प्र’हा’र एक हजार किलोमिटर टाढाको निसानामा पुगेको थियो। हा’इ’प’र’सो’नि’क ह’ति’या’र’को गति आवाजभन्दा पाँच गुणा चाँडो हुन्छ। नयाँ वर्षको अवसरमा नेता किम जोङ उनले प्योङयाङको प्रतिरक्षा तीव्र बढाउने प्रतिबद्धता जनाएका थिए।
मंगलबारको परीक्षणको जापान र दक्षिण कोरिया दुबै देशले विरोध गरेका थिए। प्योङयाङले यसअघि पनि ५ जनवरीमा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको थियो। सो परीक्षणको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको थियो।
उत्तरका आ’ण’वि’क परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले उमाथि बारम्बार प्र’ति’ब’न्ध लगाउँदै आएको छ। उत्तर कोरियाले एकपटक पुनः सं’दि’ग्ध ब्यालेस्टिक मि’सा’इ’ल दागेको छ।
अघिल्लो हप्ता पनि एक मि’सा’इ’ल दागिएको थियो जुन उनले हा’इ’प’र’सो’नि’क मि’सा’इ’ल भएको दाबी गरेका थिए। दक्षिण कोरियाले दिएको जानकारी अनुसार मंगलबार स्थानीय समयानुसार बिहान करिब ७ बजेर २७ मिनेट जाँदा यो मिसाइल दागिएको थियो।
जापानको कोस्ट गार्डले पनि यसको पुष्टि गरेको छ र उत्तर कोरियाले ब्यालेस्टिक मि’सा’इ’ल’ज’स्ता केही चिज दागिएको जानकारी दिएको छ। यो घटना यस्तो समय भएको हो जब हालै ६ देशले उत्तर कोरियालाई अस्थिरताको का’र’वा’ही रोक्न भनेका थिए।
दक्षिण कोरियाको जोइन्ट अफ स्टाफले भनेको छ, ‘हाम्रो सेनाले एउटा संदिग्ध ब्यालेस्टिक मि’सा’इ’ल’बा’रे पत्ता लगाएको छ जुन उत्तर कोरियाको जमिनबाट पूर्व सागरमा दागिएको छ।
उनका अनुसार दक्षिण कोरिया र अमेरिकाको गुप्तचर एजेनसीले यसबारे विस्तृत विश्लेषण गरिरहेको छ। हालै भएको परिवर्तनले उत्तर कोरियाका नेता किम जोङ उनको संकल्पलाई देखाइरहेको छ। उनले डिसेम्बरमा आयोजित एक बैठकमा सन् २०२२ मा संकल्प गरेका थिए।
राष्ट्रको सुरक्षा आफ्नो मुख्य प्राथमिकतामा हुने बताएका थिए। संयुक्त राष्ट्रले सोमबार अमेरिका, फ्रान्स, आयरल्याण्ड, जापान, बेलायत र अल्बानियाले संयुक्त रुपमा बयान जारी गरेर अघिल्लो हप्ता भएको परीक्षणको निन्दा गरेको थियो।
प्रतिक्रिया