आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

तालिबान र पाकिस्तानी सेना बीच भि’ड’न्त, ४ पाकिस्तानी सेनाको घटनास्थलमै मृ’त्यु

प्रकाशित
1.6K
SHARES
120130-M-PH073-198

एजेन्सी। तालिबान ल’डा’कु’को आु’क्र’म’ण’मा चार पाकिस्तानी सेनाको मृ’त्यु भएको छ। अज्लाजिराका अनुसार शुक्रबार सेना र पाकिस्तानी तालिबानबीचको मु’ठ’भे’ड’मा चार सेनाको गो’ली लागेर मृ’त्यु भएको हो।

अफगानिस्तान नजिकैको सीमा क्षेत्रमा सेनाले छा’पा’मा’र्दा दुवै पक्षबीच गो’ला’बा’री भएको थियो। खबरअनुसार चार सेनासँगै ट्यांक जिल्लामा दुई ता’लि’बा’न’को पनि मृत्यु’ भएको छ।

तेहरिक ई ता’लि’बा’न पाकिस्तान त्यस्तो पाकिस्तानी समूह हो। जसले अफगानिस्तानको ता’लि’बा’न’सँ’ग सम्बन्ध राख्दछ। यसैवर्षको अगष्टयता अफगानिस्तानमा भने ता’लि’बा’न सत्तामा आएका छन्।

पाकिस्तानको तेहरिक ई ता’लि’बा’न सन् २००७ मा स्थापना भएको आ’तंकी समूह हो। जसले सन् २०१४ मा पेसेवारको विद्यालयमा आ’क्र’म’ण गर्दा १५० बालबालिकको मृ’त्यु भएको थियो।

प्रतिक्रिया स्वरुप पाकिस्तान सरकारले यी ल’डा’कु’वि’रु’द्ध अभियान चलाएको छ। सेनाबाट बच्न यी लडाकु अफगानिस्तानी क्षेत्रमा लुक्दै हिं’स्र’क गतिविधि गरिरहेका छन्।

तेस्तै, अफगानिस्तानका शिक्षामन्त्री अब्दुल बाक्की हक्कानीले सहशिक्षा मुस्लिमहरूको मूल्य र मान्यता विपरीत भएको बताएका छन्।आफूहरू महिला शिक्षाको विरोधी नभएको तर महिला र पुरुषलाई सँगै पढाउने कार्य आफूहरूलाई मान्य नभएको बताएका छन्।

हामीले मुस्लिम वातावरण कायम गर्ने विषयमा तयारी गरिरहेका छौ, जहाँ महिलाले पनि पढ्न सक्नेछन्। महिलाहरूले अलग्गै पढ्ने व्यवस्था गर्न केही समय लाग्नेछ, उनले भने।

तर, छात्राहरूलाई कहिलेदेखि फेरि विद्यालय पठाइन्छ भन्ने विषयमा भने उनले केही खुलाएका छैनन्। गत १५ अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि छात्राहरूलाई विद्यालय र कलेज पढ्न प्रतिबन्ध लगाइएको छ।

त्यस्तै, महिलाहरूका विभिन्न हक अधिकार खोसिएका छन्। तालिबानको निर्णयप्रति ह्युमन राइट्स वाचकी हिदर बारले आपत्ति जनाएकी छिन्। तालिबानले नयाँ आदेशले महिलालाई कैदी बनाउने निश्चित छ, उनले भनिन्।

यसैबीच, लामो दुरीको यात्रा गर्न चाहने महिलाले आफूसँगै नजिकको पुरुष नेतादार हुनुपर्ने ता’लि’बा’न’ले जनाएको छ। पुरुष आफन्तविना टाढा यात्रा गर्ने महिलालाई गाडीमा नचढाउन तालिबानले यातायात व्यवसायीलाई निर्देशन दिएको छ।

तेस्तै, अफगानिस्तानको आर्थिक कारोबारमा रोक लगाइएकोमा आपत्ति जनाउँदै तालिबानका नेता तथा अफगानिस्तानका उपप्रधानमन्त्री मुल्ला अब्दुल घानी बरादरले अमेरिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

उनले भनेका छन्, जब देशमा आर्थिक संकट बढिरहेको छ तब विश्व मौन छ। काबुलस्थित पत्रकारहरूसँग बोल्दै बरादरले अफगानिस्तानमा बढ्दै गरेको आर्थिक सं’क’ट’ले यस क्षेत्रसँगै विश्वलाई नै प्रभावित पार्ने बताएका छन्।

उनले अमेरिकाले अफगानिस्तानबाट फर्किएपछि आर्थिक सं’क’ट उत्पन्न गर्न खोजेको बताए। जुन रकममाथि अमेरिकाले रोक लगायो त्यो अफगानिस्तानको थियो वा घानीको थियो ?

उक्त रकम सरकारी अधिकारीको नभएर अफगानिस्तानका जनताहरूको हो। भनेर अमेरिकालाई विश्वले किन भनिरहेको छैन, बरादरले भने। यसअघि अफगानिस्तानमा विश्वोस्वास्थ्य संगठनले १० लाख मानिस भोक मरिबाट छटपटाई रहेको जनाएको थियो।

अमेरिकाका कारण अफगानिस्तानमा आर्थिक स’क’ट हरेक दिन बढ्दै गरेको बरादरले बताए। ह्वाइट हाउसका प्रेस सचिव जेन साकीको प्रतिक्रिया आएलगत्तै अफगान नेता बारादरले यस्तो बताएका हुन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ