आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

निर्मला पन्तको जस्तै घटना घट्यो काठमाडौँमा, ७ जना पक्राउ

प्रकाशित
1.6K
SHARES

काठमाडौँ। काठमाडौँको नयाँ बसपार्क स्थित गेस्ट हाउसमा ९ जना युवाहरूले एकजना युवतीलाई सामूहिक ब’ला’त्का’र गरेका छन्।ब’ला’त्का’र’मा संलग्न ७ जनालाई प’क्रा’उ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदिप गिरीले बताए।

पुस १२ मा सुर्खेतबाट काठमाडौँ आएकी ३३ वर्षीया युवतीलाई बसपार्कमा भेटेर मुगु घर भएका युवराज बडुवालले गेस्ट हाउसमा लगेका थिए। उनले मुगु छाँयानाथ रारा नगरपालिका घर भएका हिक्मत नेपालीलाई फोन गरेर गेस्ट हाउसमा बोलाए।

सो रात दुईजनाले सामूहिक बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ। भोलिपल्ट बिहान थप ७ जनाले अर्को गेस्ट हाउसमा लगेर ती युवतीलाई ब’ला’त्का’र गरेका थिए। आरोपीहरूले ३ वटा गेस्ट हाउसमा लगेर ब’ला’त्का’र गरेका हुन्।

ब’ला’त्का’र’मा संलग्न आरोपी मध्येका युवराज बडुवाल, हिक्मत नेपाली, मुगु घर भएका रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरी बुढा र अर्घाखाँची घर भएका गोपाल कुमार श्रीसलाई प्रहरीले, प’क्रा’उ गरेको छ।

बलात्कारमा संलग्न भनिएका मुगुका हस्त नेपाली र चन्द्र साउद फरार छन्। फरारहरूको खोजी भइरहेको एसएसपी गिरीले बताए। पीडित युवती काम खोज्न सुर्खेतबाट काठमाडौँ आएकी हुन्।

उनका पति लामो समयदेखि भारतमा गएर बेपत्ता भएपछि दुई सन्तानको लालनपालनका लागी उनी काठमाडौँ आएकी थिइन्। पिडा सहन नसकेर चिच्याउँदै उनी प्रहरीकहाँ पुगेपछि घटना बाहिरिएको थियो।

तेस्तै, एक पिताले आफूले गर्भधारण गरेको बेला नर्सहरुले आफू पुरुष हुँदाहुँदै पनि आफूलाई आमा भनेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। लस एन्जल्सका ३७ वर्षका बेनेट क्यास्पर विलियम्सले २०२० मा छोरा जन्माएका थिए।

उनले प्राकृतिक रुपमै गर्भधारण गरेर बच्चालाई जन्म दिर्एका थिए। डेलीमेलका अनुसार करिब १० वर्षअघि २०११ मा उनलाई पहिलो पटक आफू ट्रान्सजेंडर भएको महसुस भएको थियो।

तर, उनले आफू पुरुषमा परिणत हुने प्रक्रिया तीन वर्ष पछि मात्र सुरु गरेका थिए। ६ वर्षपछि २०१७ मा उनको मलिकसँग भेट भयो जोसँग उनले २०१९ मा बिहे गरे। उनीहरुले बच्चा जन्माउने निर्णय गरे।

यसका लागि उनीहरुले आफूसँग उपलब्ध विकल्पहरु प्रयोग गर्ने निर्णय गरे। जन्मिँदा महिलाको शरीरसहित जन्मिएका बेनेटले आफूले केही वर्षदेखि लिँदै आएको टेस्टोस्टेरोन हर्मोन थेरापी बन्द गरे।

आफ्नो पाठेघरले प्राकृतिक रुपमा काम गर्न थालोस भनेर उनले यसो गरेका थिए। उनले आफ्नो शरीरको माथिल्लो आधा भागको सर्जरी गरिसकेका थिए तर आफ्नो जनेन्द्रियको सर्जरी गरेका थिएनन्।

उनलाई प्राकृतिक रुपमा गर्भधारण गरेर पेटमा बच्चा हुर्काउन सक्छु भन्ने लाग्यो। केही समयको प्रयासपछि नै उनले प्राकृतिक रुपमा गर्भधारण गरे र उनले अक्टोबर २०२० मा छोरा हड्सनलाई सिजेरियन अपरेशनमार्फत जन्म दिएका थिए।

तर, आफू गर्भावस्थामा र बच्चा जन्माउने क्रममा अस्पतालमा हुँदा आफ्नो लैंगिक विषयलाई गलत तरिकाले प्रयोग गरिएको उनले गुनासो गरे। उनका अनुसार अस्पतालमा उनलाई आमा भनिन्थ्यो जबकि उनको दाह्री थियो र समतल छाती थियो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ