आज : गते

ताजा शिर्षकहरु

एकाबिहानै विमान दुर्घ’टना, विमानमा सवार सबैको मृ’त्यु (भिडियाेसहित)

प्रकाशित
1.2K
SHARES

एजेन्सी। क्यालिफोर्नियामा एउटा सानो विमान दु’र्घ’ट’ना हुँदा चार जनाको मृ’त्यु भएको छ। एउटा व्यावसायिक जेट विमान क्यालिफोर्नियाको सान डिएगोनजिकै दु’र्घ’ट’ना भएको हो।

दु’र्घ’ट’ना’मा कोही पनि जीवित नभेटिएको उद्दारकर्ताहरुले बताएका छन्। तर, विमानमा कति जना यात्रु थिए भन्ने बारेमा प्रष्ट खुलेको छैन।दु’र्घ’ट’ना’पछि विमानमा आगो लागेको थियो।

अग्नि नियन्त्रकहरुले जलेका चार ओटा श’व फेला पारेका छन्। विमान दुर्घटनामा नजिकैको एउटा घरमा सामान्य क्षति भएको छ। सान डिएगोबाट १५ माइल टाढा भएको सो दुर्घटनाबारे गम्भीर जाच गरिने बताईएको छ।

अमेरिकाको नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड एनटीएसबीले अनुसन्धान गरिरहेको केन्द्रीय उड्यन प्रशासनले जनाएको छ। सान्ता एनाको जोन वायन विमानस्थलबाट उडेको लियरजेट ३५ विमान इल क्याजोनको जिलेस्पी फिल्ड विमानस्थलतर्फ उडेको थियो।

तेस्तै, विश्वका धेरै देशमा मनाइने क्रिसमस पर्वको दिन चार हजार ५०० भन्दा बढी विमान उडान रद्द भएका छन्। अत्यधिक यात्रा हुने दिनका रूपमा समेत चिनिने क्रिसमसका दिन शनिबार यति धेरै विमान सेवा रद्द भएको अधिकारीहरूले जनाएका छन्।

कोरोना भाइरसको नयाँ भेरियन्टका रूपमा देखिएको ओमिक्रोनको संक्रमण थप फैलिने डरले क्रिसमसकै दिनको उडान पनि रद्द भएको हो। त्यसैगरी, अरू हजारौँ उडानमा ढिलाइ पनि भएको उडानसम्बन्धी सूचना प्रवाह गर्ने वेबसाइड फ्लाइट अवेर डटकममा उल्लेख गरिएको छ।

उडान रद्द तथा ढिलाइ हुँदा अमेरिकी राष्ट्रपति जो वाइडेनसहित विश्वका प्रभावशाली व्यक्तिसमेतलाई असर परेको छ। यसअघि गत शुक्रबार मात्रै २४ सयभन्दा बढी उडान रद्द भएका थिए।

भने ११ हजारभन्दा बढी उडानमा ढिलाइ भएको थियो। यो समाचार तयार पार्दासम्ममा आगामी आइतबारका लागि तय भएका ६०० भन्दा बढी उडान पनि रद्द भइसकेका र अरू पनि धेरै उडा रद्द हुन सक्ने बताइएको छ।

तेस्तै, संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा सोमबार भएको गो’ली’का’ण्ड’मा संदिग्ध ब’न्दु’क’धा’री’सहित पाँच जनाको मृ’त्यु भएको छ भने कैयौं व्यक्ति घाइते भएका छन्।

प्रहरीका अनुसार संदिग्ध व्यक्तिले डेनभर र लेकवुड, कोलोराडोका कम्तिमा सात विभिन्न स्थानहरूमा ब’न्दु’क चलाएको थियो। डेनभरका प्रहरी प्रमुख पाल पाजेनले पत्रकार सम्मेलनमा बताए।

अनुसार गो’ली हा’ना’हा’न साँझ ५ बजेतिर शुरु भएको थियो। घटनामा दुई वयस्क महिलाको मृ’त्यु भएको छ भने एक वयस्क पुरुष घाइते भएका छन्। सुरक्षा अधिकारीहरुले अनुसन्धान अघि बढेको जनाएका छन्।

पहिलो गो’ली’बा’री घटनाको केही समयपछि, १२ औं एभिन्यू र विलियामा एक वयस्क पुरुषलाई गो’ली हा’नी मा’रि’ए’को थियो। डेनभर प्रहरीले शंकास्पद गाडी देखेपछि खोजी शुरु गरेको थियो।

लेकवुड पुलिसका सार्वजनिक सूचना अधिकारी जोन रोमेरोले जनाएअनुसार लेकवुड पुलिस विभागका एजेन्टहरूले संदिग्धको कार डेनभरबाट भागेको केही समयपछि पहिचान गरेका थिए।

घटनाको विस्तृत विवरण आउँन बाँकी छ। गो’ली प्र’हा’र’बारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। अमेरिकन अधिकारीहरुले अब सम्भावित ह’म’ला बारे जानकारी दिने सफ्टवयर लन्च गर्ने जानकारी दिएका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ