आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चर्चित अभिनेता सलमान खानको अबस्था गम्भीर, के भन्छन डाक्टर ?

प्रकाशित
1.7K
SHARES

एजेन्सी। बलिउड अभिनेता सलमान खानलाई शनिबार सर्पले टोकेको छ। उनलाई मुम्बईस्थिति कमोठे इलाकास्थित एक अस्पतालमा बिहानै ३ बजे भर्ना गरियो। उपचारपछि उनलाई डिस्चार्ज गरिएको छ।

सलमान आफ्नो परिवारसँग शुक्रबार राती पनवेलस्थित आफ्नो फार्म हाउसमा क्रिसमस मनाउन गएका थिए। उपचारपछि अभिनेता पुनः आइतबार बिहान ९ बजे आफ्नो फार्म हाउस फर्किए।

हाल उनको स्वास्थ्य स्थिति ठिक भएको बताइएको छ। सलमानको पनवेलको जुन इलाकामा सलमानको फार्म हाउस छ, त्यो पहाडी र वन क्षेत्रले घेरिएको छ। यो इलाकामा धेरैजसो सर्प र अजिंगर निस्किन्छन्।

त्यस्तै चर्चित टेलिभिजन सीरिज ‘से’क्स’ एण्ड द सिटी’ का अभिनेता क्रिस नथमाथि यौ’न शो’ष’ण’को आरोप लागेको छ। उनीमाथि अहिलेसम्म पाँज जना महिलाले यौ’न’शो’ष’ण गरेको आरोप लगाएका छन्।

गायिका लिजा जेट्लीले आफ्ना वकिल ग्लोरिया अलरेडसँग पत्रकार सम्मेलन गर्दै यस विषयमा जानकारी दिएकी छन्। क्रिसले उनलाई सन् २००२ मा यौ’न’शो’ष’ण गरेको जानकारी दिएकी छन्।

एक रिपोर्टका अनुसार क्रिसमाथि आरोप लगाउँदै लिजाले भनिन्, उनले मलाई जबरजस्ती चुम्बन गरे। साथै, उनले मेरो स्तनमा पनि छोए। मैले उनलाई रोक्ने कोसिस गरिरहेको थिएँ। लिजाले यस विषयमा क्रिसले उनलाई फोन गरेर ध’म्क्या’एको पनि बताएकी छन्।

तेस्तै, कोरोनाभाइरसको संक्रमणबाट बचेर यौ’न सम्बन्ध राख्नका लागि सुझाव दिने क्रममा अस्ट्रेलिया सरकारले निकै विचित्र सुझाव दिएपछि त्यहाँका मानिसहरु टाउको ठोक्न बाध्य भएका छन्।

न्यू साउथ वेल्सको स्वास्थ्य वेबसाइट प्लेसेफका यी सुझाव देखेर मानिसहरु जिल्ल परेका छन्। सुझाव दिने क्रममा मानिसहरुलाई कोरोनाबाट बच्नको लागि यौ’न सम्बन्धका क्रममा १.५ मिटरको दूरी कायम गर्न,

भनिएपछि मानिसहरु टाउको ठोक्न बाध्य भएको डेलीमेलको समाचारमा उल्लेख छ। हद त त्यतिबेला भयो जब मानिसहरुलाई एक्लै यौ’न सम्बन्ध राख्न सल्लाह दिइयो।

नयाँ गाइडलाइनमा पहिलेदेखि साथमै बस्दै आएको पार्टनरसँग यौ’न सम्बन्ध राख्दा डराउनु पर्ने स्थिति नभए पनि क्याजुअल सेक्स गर्नेहरुले भने सतर्कता अपनाउनुपर्ने भन्दै विभिन्न सुझाव दिइएको छ।

कोभिड १९ संकटका बेला सबैभन्दा सुरक्षित यौ’न सम्बन्ध भनेको एक्लै यौ’न सम्बन्ध राख्नु भएको वेबसाइटमा उल्लेख छ। विज्ञहरुले यौ’न साथीहरुले आपसी ह’स्त’मै’थु’न समेत गर्न सक्ने सल्लाह दिएका छन्।

यसबाहेक पार्टनरको अगाडि निश्चित दूरी राखेर आफैंले आफूलाई यौ’न’सु’ख दिने क्रियाकलाप गर्न पनि सुझाव दिइएको छ। यो यौ’न संक्रामक रोगबाट बच्ने र अनिच्छित गर्भधारणबाट,

बच्ने उपाय समेत हुन सक्ने भनिएको छ। यौ’न सम्बन्धका क्रममा ३ लेयरको मास्क लगाउन पनि भनिएको छ। यसबाहेक हट मसाज र फोन से’क्स’को समेत सुझाव दिइएको छ।

तेस्तै, टर्कीकी २० वर्षकी युवतीले ठूलो मन बनाएर त्यही व्यक्तिसँग बिहे गरेकी छिन् जसले उनको अनुहारमा एसिड हानेका थिए। यो घटनापछि ती युवतीले केवल ३० प्रतिशत मात्र देख्न सक्छिन्।

उनले यसरी बिहे गर्ने निर्णय गरेपछि सामाजिक संजालमा उनको निकै आलोचना भइरहेको छ। नेटिजेनहरुले समाजिक संजालमा उनको आलोचना गर्दै उनले यसो गर्नु हुँदैनथ्यो भनेका छन्।

यी युवतीको नाम बेरफिन ओजेक हो। उनलाई एसिड हान्ने युवकको नाम कासिम ओजन सेल्टी हो। अहिले बेरफिनले कासिमसँग बिहे गरिसकेकी छिन्। डेलीमेलमा प्रकाशित एक रिपोर्ट अनुसार,

कासिमले बेरफिनमाथि एसिड आक्रमण २०१९ मा गरेका थिए। त्यो घटना अघि उनीहरु प्रेम सम्बन्धमा थिए। उनीहरुबीच ब्रेकअप भएपछि कासिमले बेरफिनमाथि एसिड आ’क्र’म’ण गरेका थिए।

त्यतिबेला कासिमलाई १३ वर्ष ६ महिनाको जेल सजाय सुनाइएको थियो तर पछि कानुनमा संशोधन भएका कारण उनी छिटै जेलबाट छुटे। हालै कानुनमा संशोधन भएपछि कासिमलाई छिटै रिहा गरिएको थियो।

कासिमले बेरफिनलाई एसिड आ’क्र’म’ण गर्नुभन्दा पहिले उनी आफ्नो नभए कसैको हुन नसक्ने भनेका थिए। यो घटनापछि जब बेरफिनलाई होस आयो त्यसपछि उनले आफूले भोगेको सबै कुरा बताएकी थिइन्।

उनको बयानको आधारमा उनका ब्वायफ्रेण्डले सजाय पाएका थिए। पछि कासिमले आफूलाई गल्तीको महसुस भएको भन्दै उनले लगातार बेरफिनसँग माफी मागे। उनले बेरफिनलाई माफी माग्दै कैयौं म्यासेज गरे।

त्यसपछि बेरफिनले यो मुद्दामा आफ्नो उजुरी फिर्ता लिइन्। बेरफिनका पिताले भने आफूलाई यसबारे जानकारी नभएको बताए। उनले भने हामीले वर्षौंसम्म कानुनी लडाइँ लड्यौं तर अब सब बर्बाद भएको छ।

यो जोडीको सामाजिक संजालमा निकै आलोचना भइरहेको छ तर उनीहरुले कुनै पनि आलोचनाको जवाफ दिएका छैनन्। एक युजरले सामाजिक संजालमा उनीहरुको आलोचना गर्दै लेखेका छन्।

माफी गरेर अपराध कम हुँदैन। मलाई लाग्छ यो बिहे एक वा दुई महिनामा समाप्त हुन्छ। यी युवती त्यही युवकसँग बस्न बाध्य हुनुपर्नेछ जसले उनीसँग बर्बरता गरेका थिए।

प्रतिक्रिया