आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बालकलाई अ’प’ह’र’ण गरि भाग्न लागेको भारतीय गु’न्डा प्रहरीको फन्दामा

प्रकाशित
363
SHARES

काठमाडौ। १४ महिने बालकको अ’प’ह’र’ण गरेर भारततर्फ भाग्दै गरेको अवस्थामा एक भारतीय  गु’ण्डा’लाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारत बिहार राज्यको जिल्ला सितामढी,

ग्राम पञ्चायत बाजपट्टी-घर भई हाल धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१६ पुल चोकस्थित डेरामा बस्दै आएका २५ वर्षीय सुरेश ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

बुधबार साँझ ७ बजे देखि हराएका रासलाल मुखियाका १४ महिने छोरा कृष्ण मुखियाको खोजतलास गर्ने क्रममा प्रहरी टोलीले बिहीबार अपराह्न करिब ४ बजे नगराईन नगरपालिका–२ स्थित नेपाल भारतको,

सीमाना नजिकै बच्चालाई लिएर भारत तर्फ भाग्दै गरेको अवस्थामा ठाकुर प’क्रा’उ परेका हुन्। प्रहरीले बालक कृष्ण मुखियालाई उद्धार गरी मुखीयाको आमा संगीता मुखियाको जिम्मा लगाएकाे छ।

प’क्रा’उ परेका भारतीय युवक सुरेश ठाकुरलाई धनुषा जिल्ला अदालतबाट अ’प’ह’र’ण तथा शरीर बन्धक मुद्दा शीर्षकमा म्याद थप गरी थप अनुसन्धन कार्य भई रहेको धनुषा प्रहरीले जनाएको छ।

श्रोतका अनुसार उनि मानब तस्कर भएको र  प्रहरीले गहिरो अनुसन्धान गरि अरु अ’प’ह’र’ण सम्बन्धि मुद्दामा समेत उनको संग्लनता हुन् सक्ने जनाएको छ। प्रहरीले सत्य तथ्य र गहिरो अनुसन्धान हुने जनाएको छ।

तेस्तै,  राइड शेयरिङ कम्पनी पठाओका संस्थापक फहीम सालेहको ह’त्या’का’ण्ड’को रहस्य पुलिसले सुल्झाएको छ। मंगलबार आफ्नै अपार्टमेन्टमा ह’त्या गरिएको सालेहको ह’त्या उनका आफ्नै असिस्टेन्टले गरेको पुलिसले जनाएको छ।

पुलिसले शुक्रबार सालेहका असिस्टेन्ट टायरिस हास्पिललाई प’क्रा’उ गरेको छ। बीबीसीको रिपोर्टअनुसार हास्पिलले अ’प’रा’ध स्वीकार गरेका छन्। अनुसन्धानमा ह’त्या’को कारण हजारौं डलर ऋण भएको खुलेको छ।

आरोपी हास्पिलले सालेहसँग हजारौं डलर ऋण लिएका थिए र उनी यो रकम फिर्ता दिन चाहँदैनथे। पुलिसका अनुसार हास्पिल २ वर्ष पहिले सालेहकहाँ काम माग्न आएका थिए। त्यपछि उनी सालेहको नजिक भए। सालेहले उनलाई असिस्टेन्ट बनाए।

केही समयपछि हास्पिलले सालेहसँग अलग अलग कारण बताएर सापटी लिन सुरु गरे। यो रकम हजारौं डलर पुग्यो। सालेहले हास्पिलसँग यो पैसा फिर्ता मागेपछि हास्पिलको नियत बदलियो। उनले सालेहलाई नै मा’रि’दि’ने योजना बनाए।

मंगलबार दिउँसो हास्पिल सालेहसँगै उनको अपार्टमेन्टमा गएका थिए । त्यहाँ उनले रडले सालेहको टाउकोमा प्रहार गरे। बेहोस भएपछि सालेहको ह’त्या गरिदिए। इलेक्ट्रिक आरीले ला’श’को टुक्रा पारे।

लाशका टुक्रालाई छुट्टाछुट्टै प्लास्टिकको झोलामा हाले। हास्पिल प्रमाण मेटाउन यी टुक्रालाई अन्यत्रै लगेर फाल्न चाहन्थे। तर, यही बेला सालेहकी बहिनी उनलाई भेट्न अपार्टमेन्ट पुगिन्।

डोरबेलको आवाज सुनेपछि हास्पिल पछाडिको ढोकाबाट भागे। उनलाई सुरक्षा गार्डले पनि देखेका थिए तर मास्क लगाएका कारण चिन्न सकेनन्। सालेहले नाइजेरियाको एक राइडिङ र डेलिभरी एप कम्पनी गोकाडाका सीइओ थिए।

यसका अलावा बंगलादेशमा संचालित यस्तै किसिमको कम्पनी पठाओका पनि उनी सीइओ थिए। पठाओले २ वर्षअघि सन् २०१८ मा नेपालमा पनि आफ्नो सेवा विस्तार गरेको थियो। उनी युवा र धनी व्यवसायीमा गनिन्थे।

उनलाई विकाशशील देशका एलन मस्क भनिन्थ्यो। जुन अपार्टमेन्टमा उनको ह’त्या भयो त्यसको मूल्य करिब २२ लाख डलर बताइएको छ।सालेहका मातापिता बंगलादेशी थिए र साउदीअरेबियामा बस्थे।

सालेहको जन्म साउदी अरेबियामै भएको थियो। पहिले सालेह न्यूयोर्क गएका थिए त्यसपछि बाँकी परिवार पनि न्यूयोर्क गए। ट्वीटरमा सालेहले आफ्नो स्टार्टअप कम्पनी गोकाडासँग सम्बन्धित प्रेरक घटनाहरु शेयर गर्थे।

सालेहले २०१५ मा बंगलादेशमा पठाओ सुरु गरेका थिए। त्यसपछि २०१८ मा उनले पठाओको सेवा नेपालमा विस्तार गरे। २०१८ मै उनले नाइजेरियामा यस्तै किसिमको कम्पनी गोकाडा सुरु गरे।

पछि उनले गोकाडालाई डेलिभरी सर्भिस पनि बनाएका थिए। त्यही वर्ष उनले क्यापिटल फर्म एडभेन्चर सुरु गरे र किकब्याक एप्सको सीइओ पनि बने। पुलिसले यो कहाली लाग्दो घटना भएको जनाएको छ।

प्रतिक्रिया