आज : गते

ताजा शिर्षकहरु

स्कुल विदा भएपछि जंगलमा से’क्स पार्टी, मदिरा र लागूऔषध सहित १६ विद्यार्थी रंगेहात प’क्राउ

प्रकाशित
2K
SHARES

एजेन्सी। स्कुल विदा भएपछि मदिरा, ड्र’ग्ससहित से’क्स पार्टी गरिरहेका १६ जना स्कुले विद्यार्थी प’क्राउ परेका छन्। उनीहरुलाई आपत्तिजनक अवस्थामा रंगेहात प’क्राउ गरिएको हो।

केन्याको मुरंगामा एक माध्यमिक विद्यालयका यी विद्यार्थीहरु, मदिरा, ड्र’ग्सको नशामा सामूहिक यौ’न सम्बनधसहित पार्टी गरिरहेका थिए। घटनास्थलमाट महिला र पुरुष गरी १६ जना विद्यार्थीलाई प’क्राउ गरिएको छ।

अन्य संदिग्धहरुको खोजी जारी छ। यो स्कुल देशको गिटिटु प्रान्तमा छ। स्कुलबाट विद्यार्थीहरुलाई चाडपर्वको विदा दिइएको थियो ताकि उनीहरु आफ्नो घर जान सकुन्।

विद्यार्थीहरु बसमा चढेर स्कुलबाट निस्किएका थिए। तर, घर जानुको सट्टा ठूलो संख्यामा विद्यार्थीहरु मदिरा पिउँदै सामूहिक शा’री’रिक सम्बनध बनाइरहेको अवस्थामा पक्राउ परेका हुन्।

स्थानीय मिडिया टिभी४७ ले सूत्रको हवाला दिँदै बताएअनुसार मंगलबार माकुयुका बारहरु र जंगली क्षेत्रबाट विद्यार्थीहरु पक्राउ परेका हुन्। केही विद्यार्थीहरुलाई बारको कोठाबाट निवृस्त्र अवस्थामा पक्राउ गरिएको हो।

घटनास्थलबाट पुलिस अधिकारीहरुले हे’रो’इन सहित लागूऔषध पनि बरामद गरेका छन्। विद्यार्थीहरुमाथि कुन कानुनअनुसार कारवाही अगाडि बढाइयो भन्ने स्पष्ट छैन।

सुत्रका अनुसार १० जना विद्यार्थी एउटा बन्द बारभित्र मदिरा पिउँदै शा’री’रिक सम्बन्ध बनाइरहेको अवस्थामा समाथिएका थिए भने अन्य विद्यार्थी जंगलमा यौन व्यवहार गरिरहेको अवस्थामा समातिएका थिए।

यी सबै विद्यार्थीलाई माकुयु पुलिस स्टेशन लगिएको छ, जहाँ उनहिरुलाई हिरासतमा राखिएको छ। पुलिस अधिकारीहरुले पक्राउ परेका विद्यार्थी र उनीहरुका स्कुलका कर्मचारीसँग सम्पर्क गरिरहेका छन्।

तेस्तै, पाकिस्तानको कराची सहरमा एक महिला सामाजिक कार्यकर्ताको चक्कु प्रहार गरेर हत्या गरिएको छ। पुलिसका अनुसार महिलाको हत्यामा उनका एक छिमेकी जिम्मेवार छन्।

उनका ती छिमेकीलाई नशाको लत छ। यो घटना मंगलबार दिउँसो न्यू कराचीमा भएको हो। पुलिसका अनुसार २४ वर्षकी सबा असलम आफ्नो घरबाट कहीँ जानको लागि,

बाहिरि निस्किएका बेला यो आ’क्रमण भएको हो। समाजसेवी संस्था छिपा वेलफेयरको एम्बुलेन्समा उनलाई अब्बासी शहीद अस्पताल लगिएको थियो। अस्पतालमा डाक्टरहरुले उनलाई मृत घोषित गरे।

छिपा वेलफेयरका एक कार्यकर्ताका अनुसार मंगलबार दिउँसो साढे १२ बजेतिर एम्बुलेन्स घटनास्थलमा पुग्दा सबा असलम जमिनमा लडेकी थिइन्। स्थानीयले बताएअनुसार सबा,

असलम घरबाट बाहिर निस्किनासाथ मोटरसाइकलमा आएका २ जना नकाबधारीहरुले उनको पिठ्युँमा धारिलो हतियारले आ’क्र’मण गरे जसका कारण उनको मृ’त्यु भयो। यो घटनामा,

सबा असलमको परिवारको तर्फबाट कुनै एफआइआर दर्ता गरिएको छैन। परिवारले एफआइआर दर्ता नगरेपछि राज्य सरकारले आफ्नो तर्फबाट ह’त्या’को एफआइआर दर्ता गरेको छ।

न्यू कराचीकी सबा असलमले ५ वर्ष पहिले अनीसा वेलफेयर नामको एक संस्थाको स्थापना गरेकी थिइन्। यो संस्थाले धेरैजसो बाल श्रम र विधवाहरुको लागि काम गर्छ। असलमको संस्थाको तर्फबाट चिकित्सा शिविरहरु आयोजना गरिन्छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ