एजेन्सी । चिनमा एक अचम्मको घटना घटेको छ । विवाहमा महिलाले भित्रि लाउने ब्रा सानो किनिदिएको भन्दै महिलाले सम्बन्ध वि’च्छे’दको माग गरेकी छिन् ।
उनीहरुको विवाह भएको ११ घण्टा समेत पुग्न नपाउदै ति महिलाले सम्बन्ध वि’च्छे’दको माग गरेको समाचारमा भनिएको छ ।
ति केटीले आफुले लाउने भित्रि लुगा ब्राको साईज थाहाँ हुदा हुदा पनि आफ्नो अप’मान गरी सानो ब्रा किनिदिएको आरोप लगाउदै ति महिलाले सम्बन्ध वि’चछे’दको माग गरेको बताइएको छ ।
उनीहरु दुवै जनाले का’नुनी विवाह पहिल्यै नै गरिसकेको थियो । भने चिनको त्यो ठाउँको संस्कार अनुसार भर्खरै मात्र विवाह भएको छ । गु’इझाओ प्रा’न्तमा रि’त अनुसार विवाह गरेको ११ घण्टा नपुग्दै याङ र बेहुली लुओबीच वि’वाद च’र्किएको हो ।
विवाहमा भि’त्री व’स्त्र कि’निदिने उनीहरुको सं’स्कार च’लन रहेको बताइएको छ । लु’ओले ब्रा’को सा’इज सा’नो भएको ब’ताएपछि या’ङले विवाह ग’र्न मन छैन भने पैसा फि’र्ता दे’उ भनेर ध’म्क्याएको लु’ओको भ’नाइ छ । एससीएमपी
यो पनि पढनुहोस : बिहेको दिनको युगल तस्वीर सबैका लागि निकै विशेष हुन्छ । बेहुला बेहुलीले एक अर्काको हात समाएर, अँगालो हालेर, बोकेर आदि अनेक बान्कीमा वेडिङ फोटोशूट गराउँदछन् ।
तर एकजना अमेरिकी बेहुलीले भने आफ्नो पाल्तू कुकुरसँग बिहेको फोटो शूट गराएपछि चर्चा कमाएकी छिन् । घरको कुकुरसँग वेडिङ फोटोशूट गराउने ती युवतीको नाम हाना किम हो ।
हालै किमले आफ्नो पूरानो साथी जेरार्ड ब्रिकम्यानसँग बिहे गरेकी छिन् । तर आफ्नो प्रेमीसँगको बिहे समारोहमा उनले सबैभन्दा पहिलो तस्वीर आफ्नो कुकुरसँग खिचाएर सार्वजनिक गरेकी हुन् ।
ओरेगनस्थित क्याम्प कोल्टनमा रहेको जंगलमा हाना र जेरार्डको बिहे सम्पन्न भयो । बिहेका क्रममा चम्किलो सेतो गाउनमा सजिएकी हानाले आफ्नो प्राणप्रीय कुकुर गुम्बोसँग पहिलो तस्वीर खिचाउने प्रस्ताव जेरार्डसँग राखिन्, जसलाई जेरार्डले सहर्ष स्वीकार गरे ।
फोटोशूटका क्रममा कुकुरलाई पनि सिँगारिएको थियो । तस्वीरमा हाना हातमा फूलको बुके लिएर उभिएकी छिन् भने उनको अगाडि घाँटीमा घाँटीमा फूलको फुर्को लगाएर टुसुक्क बसेको छ ।
विभिन्न तस्वीरमा कुकुरले हानालाई चु’म्बन गरेको पनि देखिन्छ । वेडिङ फोटोशूटका तस्वीरहरु शेयर गर्दै हानाले भनेकी छिन्, ‘मेरो विशेष केटासँग एक क्षण ।’
उक्त तस्वीर खिच्ने फोटोग्राफर स्टेफेनी नाखट्राबले इन्स्टाग्राममा लेखेकी छिन्, ‘१० तस्वीर । एकजना केटी, उनको कुकुर र पतिबीचको विशाल तथा गहन प्रेमकथाका विशेष मैले भन्ने कुरा यत्ति हो।’
स्मरण रहोस् हानाका घरमा अरु दुईवटा कुकुरहरु पनि छन् । हाना र जेरार्डको भेट सन् २०१४ मा तिनै कुकुरहरुकै कारण भएको थियो । त्यसबेला नै उनीहरुले ती विशेष कुकुरहरुलाई आफ्नो बिहेमा सहभागी गराउने बाचा गरेका थिए ।
प्रतिक्रिया