आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खुला ठाउमै सम्भोग गरिरहेको देखेपछि घुम्न आएकाहरुले गरे रामधुलाई, को हुन् उनि ?

प्रकाशित
819
SHARES

एजेन्सी। थुप्रै पर्यटकहरु घुम्न आएको ठाउँमा सबै मानिसहरुको बीचमै कसैको वास्ता नगरी यौन सम्बन्धमा लिप्त भएको एक जोडी देखेपछि घुम्न आएका मानिसहरुले उनीहरुलाई (रामधुलाई ) गरि कुटेर भगाएका छन्।

यो जोडीको अश्लील कामको भिडियो समेत कुनै पर्यटकले रेकर्ड गरेका थिए । भिडियोमा पर्यटकहरुले उनीहरुलाई चप्पलले कुटेर भगाएको देखिन्छ । द सनका अनुसार यो घटना पोल्याण्डको एक समुद्र किनारमा भएको हो।

गत शुक्रबार मिएल्नोको समुद्र किनारमा यो जोडी आफ्नै धुनमा थिए। मानिसहरुले हेरिरहेको भए पनि उनीहरुले आफ्नो चर्तिकला रोकेनन्। सहिनसक्नु भएपछि एक पर्यटकले पुरुषको पछाडि चप्पलले हिर्काएपछि मात्रै उनीहरुको चर्तिकला रोकिएको थियो।

यसअघि भिडियोमा उनीहरु आफ्नै धुनमा यौन सम्धन्धमा लिप्त थिए र त्यहाँ भएका मानिसहरुले रोक्न भने पनि रोकिएका थिएनन् ।भिडियोमा एक महिलाले यौनमा लिप्त यो जोडीमाथि पानी खन्याएको समेत देख्न सकिन्छ । त्यसपछि दुई पुरुषले सम्भोग गरिरहेका पुरुषलाई समातेर महिलाबाट अलग गराएका थिए।

त्यसपछि ती पुरुष कुनै पनि कपडा नलगाइ त्यहाँबाट भागेका थिए । स्थानीय पुलिसले ती व्यक्तिलाई हिरासतमा लिइएको जनाएको छ । उनकी पार्टनर महिला भने फेला परेकी छैनन् ।

यो पनि, बिहे गर्छन् तर यौनसम्बन्ध राख्दैनन्, विवाहित दम्पतीको व्यवहारले सरकारलाई संकट: हुन त यौन सम्बन्धको लागि परिपक्व उमेर र दुवै जनाको सहमति भए पुग्छ । तैपनि हाम्रो देशमा विवाहलाई यौन सम्बन्धको अनौपचारिक स्वीकृति मानिन्छ। विवाहपूर्व यौन सम्बन्ध कानुनी रुपमा प्रतिबन्धित नभए पनि हामीकहाँ सामाजिक रुपमा भने यो कुरालाई असहज मानिन्छ।

तर, जापान सरकारको अगाडि भने अर्को संकट आएको छ। यहाँ मानिसहरुले विवाह त गर्छन् तर यौनसम्बन्ध राख्दैनन्। जापानमा कैयौं विवाहित जोडीहरुले ‘सेक्स फ्रि’ जीजन बिताइरहेका छन्।

जापानमा कैयौं मानिसहरु यस्ता छन् जो जीवनभर अविवाहित रहन्छन्। हुन त अरु देशमा पनि आजीवन अविवाहित रहनेहरु छन् तर जापानमा यस्ता मानिसहरुको संख्या अन्यत्रभन्दा उच्च छ। त्यसमाथि विवाह गरेकाहरुले पनि यौनसम्बन्धबाट तर्किन थालेपछि जापानमा जन्मदरमा लगातार गिरावट आइरहेको छ।

समाचार एजेन्सी डिपीएको रिपोर्टअनुसार जापानमा यस्ता मानिसहरुको संख्या लगातार बढिरहेको छ जो जीवनभर सिंगल रहन चाहन्छन्। यही कारण जापानमा कूल जनसंख्यामा वृद्धवृद्धाको संख्या लगातार बढिरहेको छ।

यो स्थिति निकै चिन्ताजनक हो र यसलाई जापान सरकारले पनि अहम संकटको रुपमा हेरिरहेको छ। यसबाट देशको अर्थतन्त्रमा पनि खराब असर परिरहेको छ। मेरिको नामकी महिलाका अनुसार उनी आफ्नी एक मित्रका विषयमा चिन्तित छिन्।

किनकि उनकी मित्र बच्चा चाहन्छिन् तर उनकी मित्रका पति भने यौनसम्बन्ध राख्नै चाहँदैनन् । मेरिको आफैं पनि पति र बच्चा चाहन्छिन् तर यसको लागि उनले आफ्नो लागि उचित पति भेट्नै सकिरहेकी छैनन्।

चुओ युनिभर्सिटीका प्रोफेसर मसाहिरो यामडाको अनुमान अनुसार जापानका करिब २५ प्रतिशत युवा सम्भवतः जीवनभर सिंगल रहनेछन् र कहिल्यै बिहे गर्ने छैनन्। रिपोर्टका अनुसार पछिल्लो ३ दशकमा जापानमा सिंगल व्यक्तिहरुको संख्या धेरै बढेको छ। जापानमा पनि सामान्यतया महिलाले घरको काम हेर्ने र पुरुषले बाहिर कमाउने परम्परा चलिआएको छ।

तर, देशको अर्थतन्त्र राम्रो नभएका कारण महिलाहरुले राम्रो कमाइ भएका पार्टनर पाउन सकिरहेका छैनन्। अर्कोतर्फ देशमा कैयौं व्यक्ति यसकारण पनि सिंगल छन् किनकि अधिक कामका कारण उनीहरुसँग खाली समय नै रहँदैन।

२०१५ मा थाहा भएको थियो कि १९९२ को तुलनामा देशमा २०१५ मा आइपुग्दा १८ देखि ३९ वर्ष उमेरका युवाहरुमा सिंगल महिलाको संख्या मात्र २२ लाख बढी भइसकेको थियो। त्यही अवधिमा सिंगल पुरुषहरुको संख्या १७ लाख बढेको थियो। अहिले जापानको कूल जनसंख्या करिब साढे १२ करोड छ।

एक अध्ययनमा जापानमा हरेक ४ मध्ये एक महिला र हरेक ३ मध्ये एक पुरुष ३० वर्षभन्दा धेरै उमेर भइसक्दा पनि सिंगल भएको खुलासा भएको थियो। यीमध्ये आधालाई वैवाहिक सम्बन्धमा रुचि थिएन। रिपोर्टअनुसार जापानमा उमेर पुगेका तर भर्जिन अर्थात कुमारित्व नै नगुमाएका व्यक्तिहरुको संख्या पनि बढिरहेको छ।

प्रतिक्रिया