आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

से’क्सका लागि पुरुष नपाएपछि यसो गर्न थाले युवतीहरु

प्रकाशित
1.4K
SHARES

काठमाडौ। पोखरामा महिलाहरुले यौ न सन्तु ष्टि पूरा गर्न नयाँ तरिका अपनाएका छन्। आफ्ना श्री मान विदेश गएको र गाउँका अविवाहित युवा समेत विदेश पलायन भएकाले यौनसन्तुष्टि प्राप्त गर्न यहाँका महिला तथा युवतीहरुले यस्तो तरिका अपनाएका हुन्।

त्यो हो से क्स टो यको प्रयोग । कतिपयले आफू बिदेश जानुअघि आफ्नी श्रीमतीलाई पनि किनेर लगेको तथा कतिपय आफ्नै आमाले छोरीको लागि तथा केटा साथीले केटीको लागि र केटी साथीले केटाको लागि पनि यो खरिद गर्न आउने गरेका छन् ।

पोखरामा यौ नसन्तु ष्टि प्राप्त गर्न प्रयोग गरिने कृ त्रिम यौ नसामग्री से क्स टो यको प्रयोग ह्वात्तै बढेको ब्यापारीहरुले बताएका छन् । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाईडमा रहेका पसलमा से क्सटो य खरिद गर्ने र यसको बारेमा जानकारी लिन आउनेहरुको भीड लाग्ने गरेको छ ।

कतिपयले फोनबाट यसको बारेमा जानकारी लिन्छन् र खरिद गर्छन् भने कतिपय पसलमै आएर लैजाने गरेका छन्। से क्सटो य खरिद गर्नेमा महिलाको संख्या बढी छ । कुल ग्राहकको ६० प्रतिशत महिलाहरु रहेको पसल सञ्चालक सुवास भट्टराईले बताए। दुई बर्षअघि पोखरामा सुरु भएको से क्सटोय को ब्यापार सोचेभन्दा बढी फष्टाएको उनले बताए।

पुरुषको तुलनामा महिलाहरु यसको बारेमा जिज्ञासु देखिएको उनको अनुभब छ । यसको ३० प्रतिशत ग्राहक बिदेशी पनि छन्। अधिकांश बिदेशी पर्यटक आफैले लिएर आउने भएकाले नेपाली ग्राहकको संख्या अत्याधिक भएको सञ्चालकले बताएका छन्।

नेपाली कुल ग्राहक मध्य पनि ४५ प्रतिशत पोखराकै स्थानीय छन्। नेपालका बिभिन्न स्थानबाट पोखरा घुम्न आएकाहरुले पनि खरिद गरेर लैजाने गरेका छन्। काठमाडौंको सुन्धरा र पोखराको लेकसाईडमा मात्रै पसल भएपनि अर्डर अनुसार निःशुल्क होम डेलिभरिको सुबिधा पनि रहेको भट्टराईले जानकारी दिए ।

सुरक्षित यौ न क्रिया कलापको लागि से क्सटो य अतिनै उपयोगी हुने दाबी गरिएको छ। ‘एउटा प्रेमिकाबाट पाउने प्रेम सहितको से क्स त हुदैन तर एउटा यौ नक र्मी बाट पाउने आनन्द यसबाट प्राप्त हुन्छ ।’ पसल संचालकको भनाई।

कतिपयले आफू बिदेश जानुअघि आफ्नी श्रीमतीलाई पनि किनेर लगेको तथा कतिपय आफ्नै आमाले छोरीको लागि तथा केटा साथीले केटीको लागि र केटी साथीले केटाको लागि पनि यो खरिद गर्न आउने गरेको उनले सुनाए । यौ न चाहना भएर पनि बाहिर खुल्न नसकेकाको लागि यो उपयुक्त साधन मानिन्छ।

से’क्सका लागि किन अँध्याराे नै राेजिन्छ ?

सामान्यतः प्रेमका मीठा पलहरुको याैन मजा पुरुषहरु आफ्नो पार्टनरको आँखामा आँखा जुधाएर लिन मन पराउँछन् । तर, एक अध्ययनले अधिकांश पुरुष यौन जीवनको मजा अँधेरोमा आउने गरेको खुलासा गरेको छ।

यसबाट तपाईले यसमा पुरुषको लजालु स्वभाव कारण हुन सक्ने सोच्नु भयो भने गलत हुनेछ। अध्ययनमा अधिकांश पुरुषले सेक्सका लागि रातकै समय रोज्नुमा आफ्नो बढेको वजन बताएका छन् । जसका कारण उनीहरु आफ्नो पार्टनरसँगको अन्तरंग पलमा असहज महसुस गर्दछन्।

होम डाइट डेलिभरी सर्भिसको यो अध्ययनमा २० देखि ३० वर्ष उमेर समूहका बेलायती नागरिक सहभागी थिए । जसमा अँधेरोमा सेक्सको कारण उनीहरुको बडी कन्फिडेन्सका कम हुनु हो भन्ने विषयमा अध्ययन गरिएको थियो।

तर, सर्भेमा ४५ प्रतिशतले अँधेरोमा परफरमेन्सका कारण स्वयमको ओभरवेट हुनु बताए । जबकि १६ प्रतिशत सोच्छन् कि म केही बढी नै मोटो छु । सर्भेमा ६४प्रतिशत सहभागीले मोटोपनका कारण आफू लाज लाग्ने गरेको बताएका थिए।

यो पनि , प्रेम विवाह गरेपछि युवतीका परिवारले पहिले छोरी मारे, प्रेमीलाई बलात्कार गरेर मारे: प्रेम विवाह गरेका एक जोडीलाई युवतीका परिवारले फकाएर घरमा बोलाइ विभत्स तरिकाले हत्या गरेका छन् । टर्कीकी ती युवतीलाई आफ्ना काकाको छोरासँग परिवारले मागी विवाह गरिदिन चाहेका थिए ।

तर, उनले यो विवाह अस्वीकार गरेर प्रेमीसँग भागेकी थिइन् । पछि युवतीका परिवारले उनीहरुलाई फकाएर अब शान्तिपूर्वक बस्ने भन्दै नयाँ वर्याको पार्टीमा बोलाएका थिए । निम्तो पाएपछि आएकी छोरीलाई परिवारले हत्या गरेको र उनका प्रेमीलाई बलात्कारपछि हत्या गरेको डेलीमेलले जनाएको छ ।

घटना टर्कीको कमान जिल्लाको बेरामोजु गाउँमा भएको हो । २४ वर्षकी विल्दान इन्सलाई परिवारले आफ्ना कजिनसँग विवाह गर्न दबाब दिएका थिए । युवतीले भने त्यो विवाह गर्न अस्वीकार गर्दै करिब २ महिनाअघि आफ्ना प्रेमी २५ वर्षका ओस्मान सेलिकसँग भागेकी थिइन् । परिवारले उनीहरुको खोजी गरिरहे पनि फेला पार्न सकेका थिएनन् । जोडी नयाँ वर्षको पार्टीका लागि गाउँ आएका बेला परिवारले थाहा पाएका थिए ।

आफ्नी छोरी कमानमा भएको थाहा पाएपछि विल्दानका परिवारले उनीहरुलाई अब आफूहरुले शान्ति कायम गर्न चाहेको भन्दै घरमा बोलाएका थिए । स्थानीय मिडिया रिपोर्टअनुसार घरमा आएपछि विल्दानलाई बाथरुममा लगेर काटिएको थियो । उनका प्रेमीलाई बलात्कार गरेर घाँटी थिचेर मारिएको थियो ।

उनीहरु दुबैलाई हत्यापछि बगिरहेको पानीमा राखिएको थियो ताकि भुइँमा रगत नलागोस् । हत्यापछि दुवैको शवलाई गाउँबाहिर लगेर खाल्डोमा गाडिएको थियो । सेलिकको परिवारले छोरा हराएपछि पुलिसलाई खबर गरेका थिए । अनुसन्धानको क्रममा पुलिसले इन्स परिवारलाई सोधपुछका लागि हिरासतमा लिएको थियो ।

सोधपुछका क्रममा परिवारले आफूहरुले हत्या गरेको स्वीकार गर्दै गाडिएका शव देखाएका थिए । पुलिसका अनुसार शव बरामद भएपछि विल्दानका पिता, दाजु, उनलाई विवाह गर्न दबाब दिइएका कजिन र अन्य २ जना आफन्तलाई पक्राउ गरिएको छ । थप अनुसन्धान जारी रहेको पुलिसले बताएको छ।

प्रतिक्रिया