आज : गते

ताजा शिर्षकहरु

यी हुन् खुट्टाको फोटो’ बेचेर महिनाको १२ लाख कमाउने २२ बर्षिय युवती

प्रकाशित
2.5K
SHARES

एजेन्सी। अमेरकिाकी एक युवतीले आफ्नै खुट्टाको तस्वीर बेचेर नसोचेको पैसा कमाईन । उनी हुन् २२ वर्षकी युवती डिजाएर गेटो । एक समय उन रियिलस्टेट व्यवसाय गरेर सामान्य जीवन बिताईरहेकी थिईन ।

यससँगै उनले अर्को ब्यबसायको रुपमा मोडलिङ गर्न थालिन् । यस क्रममा उनले मानसिहरुले उनको खुट्टा निकै मन पराउन थाले । यो कुरा उनले थाहा पाइन् । अहिले उनले अनलाइनमा आफ्ना खुट्टाको फोटो बेचेर ८ हजार पाउण्ड अर्थात् साढे १२ लाख नेपाली रुपैयाँ कमाउने खुलासा गरेकी छिन् ।

तर उनलाई आफ्नो खुट्टाको तस्वीरको लागी मानसिहरु ठूलो रकम किन खर्च खर्च गर्छन् थाहा छैन। यती धेरै रकम खर्च गर्न तयार रहेको थाहा पाउँदा उनलाई अचम्म लाग्यो । अहिले उनको तस्बिर जताततै भाईरल बनरिहेको छ । उनलाई सामाजकि संजालमा लाखौले फलो गरेका छन्।

डिजायर ईन्स्टाग्राममा निकै लोकप्रयि छिन् । ईन्स्टाग्राममा उनका १.१ मलियिन फलोअर्स छन् ।पछिल्लो समय भने उनि ओन्लीफ्यान्समा सक्रिय छिन् । यो एउटा अनलाईन प्लेटफर्म हो र यही अनलाइन प्लेटफर्मबाट उनले महिनामा झण्डै साढे १० हजार डलर कमाउँछिन् ।

उनका पार्टनर ४२ वर्षका छन् । उनैले डजिायरका खुट्टाको तस्वीर खच्छिन् ।उनले पनि डिजायरको खुट्टा किन मानसिहरुले मन पराउँछन् भन्ने बुझ्न सकिरहेका छैनन् ।तर यसमा उनलाई कुनै गुनासो छैन किनकी यसैबाट लाखौ कमाई भैरहेको छ ।बेलायती अखबार मिररमा प्रकाशित रिपोर्ट अनुसार यसको लागी उनले धेरै केही गर्नु पर्दैन, आफ्नो खुट्टाको फोटो खिचेर पठाए पुग्छ ।

उनले मरिरसँगको कुराकानीमा भनिन् ‘एक दिन एकजनाले मलाई म्यासेज गरेर मेरो खुट्टाको १० फोटोका लागी ३ सय डलर अफर गरे । यो बाहेक त्यो ब्यक्तिको अरु कुनै माग थिएन । पहलि त उनले केही बुझ्नै सकनिन पछी थाहा पाईन कि मानिसहरूको खुट्टामा पनि अनौठो आकर्षण भएको हुने रहेछ ।

उनका खुट्टाको तस्वीरका साथै भिडियो पनी चर्चामा रहन्छन् । उनले हाइ हिल लगाएको र खोलेको पन भडियो बनाउँछिन्। यसका अलावा खुट्टाको मसाज गर्दै गरेको भडियो बनाउँछिन् । यी भडियोहरु पन निकै लोकप्रिय छन्। डजिायरले आफ्ना खुट्टाको एउटा तस्वीरलाई सामान्यतया २५ डलरमा बेच्छिन।

चर्चामा साम्राज्ञीको ‘बो’ल्ड’ लुक्स’ [तस्बिर सहित]

२०५२ मंसिर २ गते काठमाडौंमा मोडल महेशबिक्रम शाह र गायिका नेहा राज्यलक्ष्मी शाहको सन्तानको रुपमा जन्मिएकी उनले केही समयअगाडी २५ औं जन्मदिन मनाएकी थिइन् ।

चलचित्र ‘मारुनी’ मा उनले गरेको अभिनयले धेरैको मन छोएको थियो । एक अन्तर्वातामा बोल्दै उनले फिल्ममा क्रे-जी प्रेमिकाको भूमिका निभाएकी साम्राज्ञीले वास्तविक जीवनमा प्रेमका लागि यतिसम्म पुग्न नसक्ने बनाएकी थिइन् ।

साम्राज्ञी आफ्नो सुन्दरताका कारण पनि चर्चामा छिन् । सामाजिक सञ्जालमा समेत उत्तिकै सक्रिय रहने साम्राज्ञी पछिल्लो समय सबैभन्दा बढी चर्चामा आएकी नायिका हुन् ।

साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय चर्चामा छिन् । चर्चामा हुनुको कारण हो शनिबार आयोजना भएको ‘दशौं नेफ्टा फिल्म अवार्ड’मा उनले लगाएको पहिरन । छा ति खुल्ला रहेको पहिरन लगाएर अवार्ड लिन पुगेकी साम्राज्ञीका तस्विरहरु अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छन् ।

यसअघि पछिल्लो समय उनले निकै ‘हट’ तस्बिर शेयर गरिरहेकी छन् । उनका निकै ‘हट’ तस्बिर अहिले निकै चर्चामा छन् । नेपाली फिल्म क्षेत्रमा भुवन केसी निर्मित ‘ड्रिम्स’बाट अभिनय सुरु गरेकी शाहलाई पहिलो फिल्मबाटै सफलता हात पर्यो । त्यसपछि ‘ए मेरो हजुर २’ अभिनय गरेकी उनले त्यसपछि पछाडी फर्किएर हेर्नुपरेको छैन ।

अहिलेसम्म ‘तिमी सँग’, ‘कायर’, ‘रातो टिका निधारमा’, ‘मारुनी’, ‘इन्टु मिन्टु लण्डनमा’ अभिनय गरेकी उनको प्रेम, ट्या-टु र अभिव्यक्ति समेत चर्चाको बिषय बन्ने गरेको छ ।हेराैँ उनका केहि सुन्दर तस्बिर

प्रतिक्रिया

आजको ट्रेन्डिङ