आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बिष्णु माझीको ‘चरी जेलैमा’लाई २ सातामै करोड भ्युज, भिडियोसहित

प्रकाशित
2.7K
SHARES

काठमाडौं । चर्चित गायिका विष्णु माझीको स्वरमा सार्वजनिक तीज गीत ‘चरी जेलैमा’ले युट्युबमा छोटो समयमै १ करोड भ्युज पाएको छ।माझीको तीज गीतले युट्युबमा सार्वजनिक भएको १३ दिनमा नै एक करोड भ्यूज पाइ कीर्तिमान बनाएको हो।

यो गीतमा सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ। सुन्दरमणि विष्णु माझीका श्रीमान् हुन्। यस्तै गीतमा विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन छ।शम्भु चालिसेको छायाँकन रहेको गीतको भिडियोमा सुजन शाहीको सम्पादन रहेको छ। यो गीत पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा भाइरल बनेको थियो।

प्रतिक्रिया