आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

किशोरीमाथि सामूहिक ब’ला’त्कार, ३ जना पक्राउ

प्रकाशित
833
SHARES

काठमाडौ।  दाङमा तीजको नाच हेर्ने गएकी १७ वर्षीया किशोरीलाई सामूहिक ब’ला’त्कार गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा बंगलाचुली गाउँपालिका-७ बिर्खे बस्ने २७ वर्षीय पवन रोका, २० वर्षीय यम बहादुर मास्की र २७ वर्षीय विनाराम मर्साङी रहेका छन् ।

ती किशोरी बुधबार साँझ तीजको नाच हेर्न गई फर्किनेक्रममा सोही गाउँपालिका एक्लाबर नजिक जंगलमा उनीहरूले ब’ला’त्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हाँसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख सुरेश प्रसाद काफ्लेले जानकारी दिए ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

यसै गरि , सल्यानका एक वडा सचिव प क्रा उ परेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका– ५ का वडा सचिव अमर कालाथोकीलाई ब ला त्कार आरोपमा प्रहरीले प’क्रा’उ गरेको हो । २१ वर्षीय युवतीलाई वडा कार्यालयमै लगेर ब ला’त्का र गरेको आरोपमा सचिव कालाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

गएको असार १९ गते वडा कार्यालयमा जाँदा आफूलाई कोठाभित्रै ब लात्का र गरेको आरोप लगाउदै युवतीले असार २५ गते मात्रै प्रहरीमा उजुरी दिएकी थिइन् ।घट’नाको साता दिन बित्नै लाग्दा युवतीको परिवारले थाहा पाएपछि प्रहरीमा उजुरी दिएको बताइएको छ ।

घटनाको सम्बन्धमा थप अ’नुश’न्धान भइरहेको प्रहरीको भनाइ छ । आ रो’पीत कालाथोकीलाई जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरेर ईलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

यसै गरि , भारतीय व्यवसायी राज कुन्द्रा गत महिना जुलाईमा पोर्न फिल्म निर्माण र प्रशारण गरेको अभियोगमा पक्राउ परे । उनलाई मुम्बईको अपराध शाखाले पोनोग्राफी प्रकरणमा पक्राउ गरेपछि उनीसँगै धेरै व्यक्तिहरु यो प्रकरणमा मुछिएका छन् ।

यसै प्रकरणमा सबैभन्दा बढी चर्चामा आएको नाम हो अभिनेत्री गहना वशिष्ठ । उनले पछिल्लो समय फोटोशुट गराएकी छन् । उनले न्यूड फोटोशुट गराएर लामो क्याप्शन पनि लेखेकी छन् ।

फोटोशुटको क्रममा न कुनै मादक पदार्थ पिएको न यौ’न शो’षण भएको बताइन् । उनले फोटोशुटको पारिश्रमिक पनि समयमा नै पाएको बताइन् । उनले उक्त फोटोशुटको क्रममा करिब २० जना व्यक्तिहरु भएको र उनीमाथि कुनै प्रकारको शो’षण नभएको बताइन् ।

उनले लेखेकी छन्, ‘मैले सेटमा कुनै पनि प्रकारको जुस पिएकी थिइन । म पूरै होशमा थिएँ । म अटोमार्फत सेटमा गएँ र अटोमा नै फर्किएँ । मलाई मेरो पारिश्रमिक पनि दिइयो ।’

उनले अगाडि लेखेकी छन्, ‘सबैभन्दा बढी जरुरी कुरा म १८ वर्षभन्दा बढीको साधारण कलाकार हुँ । त्यसैले मेरो बिन्ती छ कि डेढ वर्षपछि मेरा कुनै पनि निर्मातामाथि धारा ३७०, ३७६ र ३५४ नलगाउनुस् ।’

 

प्रतिक्रिया

आजको ट्रेन्डिङ