आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बालाजु औद्योगिक क्षेत्रभित्रको नेविको विस्कुट कारखानामा आगलागी

प्रकाशित
484
SHARES

काठमाडौँ। काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट कारखानामा आगलागी भएको छ। आज बिहान २ बजेदेखि आगालागी भए पनि अहिलेसम्म आगालागी नियन्त्रणमा आइसकेको छैन।

आगलागी नियन्त्रणमा लिनका लागि दमकल र हेलिकोप्टरको प्रयोग गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए। क्षेत्रफल ठूलो भएकाले चारैतिरबाट आगो निभाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ। आगलागी के कारणले भयो भन्नेबारेमा अनुसन्धान भइरहेको छ

प्रतिक्रिया