आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आफूलाई ब’लात्का’र गर्नेलाई अगाडि राखेर ४ घण्टासम्म यस्तो कुरा गरिन्, अनि माफी दिइन्..

प्रकाशित
1K
SHARES

यौ न हिंसा’को शि कार भएकी २५ वर्षकी एक युवतीले आफूलाई बला त्का र गर्ने व्यक्तिलाई माफी दिएर अहिले दुर्व्य वहार र यौ न हिं-सा पीडि तलाई सहयोग गरिरहेकी छिन् । क्यानडाको ओन्टारियोकी मार्ली लिसका अनुसार उनी अपरा-धीलाई सजा-य दिलाउने भन्दा पी-डितको घा-उ निको पार्ने र उनीहरुलाई नयाँ जीवन जिउन सघाउने कुरामा जोड दिन्छिन् ।

स्थानीय मिडिया रिपोर्टअनुसार मार्लीले २०१९ मा आफूलाई ब-ला-त्कार गर्ने व्यक्तिको करिब ४ घण्टा सामना गरेकी थिइन् । उनले ब-लात्का-रीलाई माफी दिएकी थिइन् । त्यहाँको नियमअनुसार यसरी माफी दिने प्रक्रियालाई रेस्टोरेटिभ ज-स्टिस प्रोसेस भनिन्छ ।

मार्लीले तीतो अतित बिर्सिएर अगाडि बढ्नु जरुरी भएकोले ब-लात्का-रीलाई माफी दिएको बताएकी थिइन् । उनले त्यतिबेलादेखि नै यौ’न हिं’साको शि’कार भएका महिलाहरुलाई सहयोग गर्दै आएकी छिन् । सीटिभीन्यूजसँग टेलिफोन कुराकानीमा उनले भनिन् ‘मैले अहिलेसम्म करिब ४० महिलाको साथमा काम गर्ने सौभाग्य पाएकी छु ।

हिं’सापी’डित महिलासँग हामीले उनीहरुको उप’चार, लज्जा’बोध, आफ्नो शरीरलाई माया गर्ने र पितृ सत्तात्मक व्यवस्थालाई उजागर गर्नेजस्ता काम गर्छौं ।’ मार्लीले अदा’लतको प्रक्रिया हिंसा’जत्तिकै पी’डादायी हुने बताउँदै वकिलले दोषी’को पक्षमा वका:लत गर्दा आफूलाई हिं’सा पीडि’त भएको महसु:स हुने बताइन् ।

मार्लीका अनुसार उनी केवल यत्ति जान्न चाहन्थिन् कि ब ला’त्कारीले उनीसँग यस्तो किन गरे ? दोषीले अहिले के गरिरहेका छन् भन्ने जान्न पाउने अधिकार उ’नीसँग भएको भए पनि उनी यो जान्न चाहन्निन् । दोषीको बारेमा सोच्दा पुरानो घा’उ ताजा हुने भएकोले आफूले जान्न नचाहेको उनले बताइन् ।

लाइभ भिडियो बनाउने लोभमा १ सय ६० फिटमाथिबाट खसिन्, अस्पताल पुग्नअघि नै मृत्यु

सामाजिक सञ्जालमा लोकप्रिय हुने लोभले एक महिलाको ज्यान गएको छ । सिओक्वियुमे नामकी यी चिनियाँ महिला पेसाले टावर क्रेन अपरेटर थिइन् । कामका सिलसिलामा उनी १ सय ६० फिटको उचाइबाट लाइभ भिडियो बनाउँदै थिइन्, त्यहाँबाट खसेपछि उनी घाइते भइन् । यति माथिबाट खस्दा पनि मोबाइल फोन भने उनको हातमै थियो । यी महिलालाई तत्कालै अस्पतालतर्फ लगियो । तर बाटोमै उनको मृत्यु भयो ।

१ लाखभन्दा धेरै फलोअर्स

बेलायती अखबार द सनको रिपोर्ट अनुसार उनले ‘सिओक्वियुमे’ नामबाट सामाजिक सञ्जालमा एकाउन्ट खोलेकी थिइन् । जहाँ, उनले आफ्नो जीवनका दैनिक गतिविधि तथा क्रेन सञ्चालनसँग जोडिएको भिडियो पोस्ट गर्ने गरेकी थिइन् । उनी सामाजिक सञ्जालमा निकै प्रख्यात थिइन् र १ लाखभन्दा धेरै फलोअर्स थिए ।

२३ वर्षकी यी महिला दुई छोराछोरीकी आमा समेत थिइन् । मंगलबार सबै सहकर्मीहरू कामका लागि गएका बेला लाइभ भिडियो बनाउनका लागि क्रेनमा चढेकी थिइन् । यस दौरान उनको खुट्टा चिप्लियो । यद्यपि, मृतक परिवारले यो दाबीलाई अस्वीकार गरेको छ । परिवारले आफ्नी छोरी कामलाई लिएर निकै गम्भीर भएको भन्दै उनले ड्युटीका दौरान भिडियो बनाउन नसक्ने दाबी समेत गरेको छ ।

प्रतिक्रिया