आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

टोकियो ओलम्पिक-जापानलाई पछि पार्दै चीन पहिलो, यस्तो छ ताजा नतिजा

प्रकाशित
728
SHARES

टोकियो – जापानको राजधानी टोकियोमा जारी ३२औं ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान र अमेरिकालाई पछा पार्दै चीन पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लगातार दुई दिन शीर्ष स्थानमा रहेको जापानलाई पछि पार्दै चीन पहिलो स्थानमा फर्किएको हो ।

शुक्रबार दिउँसोसम्म चीनले १८ स्वर्ण, ९ रजत र ११ कास्यका साथ कुल ३८ पटक जितेर शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको घरेलु टोली जापानको समान १५ स्वर्ण, ४ रजत र ७ कास्यसहित २७ पदक जितेको छ । तेस्रो स्थानमा रहेको अमेरिकाले १४ स्वर्ण, १६ रजत र ११ कास्यका साथ ११ पदक जितेको छ ।

प्रतिक्रिया