काठमाडौँ। पछिल्लो समय टिकटकमा अपलोड भएको एक भिडियोले टिकटक संजाल निकै तातेको छ ।प्रयोगकर्ता सिद्दार्थथापा पंगेनी नामक टिकटक आईडिबाट अपलोड भएको उक्त भिडियोले सामाजिक संजाल टिकटक तताएको हो ।
सेतो धोती र गन्जीमा नाचेको देखिने उक्त भिडियोको बारेमा बास्तबिकता नखुलेपनि उक्त भिडियोको कम्मेन्टमा गालिको ओईरो लागेको छ। यो सामग्री सँग सबन्धित भिडियो हेर्न तल जानुहोस्
प्रतिक्रिया