आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट १ किलो १६५ ग्राम सुन बरामत

प्रकाशित
492
SHARES

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट १ किलो १६५ ग्राम सुनसहित एकजना पक्राउ परेका छन् ।

उक्त सुनसहित पदम परियार नाम गरेका व्यक्ति पनि पक्राउ परेको भन्सार कार्यालयले जनाएको छ। भन्सार कार्यालय र विमानस्थल प्रहरीको संयुक्त पहलमा उक्त सुन बरामद गरिएको हो।

थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया