आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपाल सरकारका उप-सचिव पक्राउ छाेरी बलात्कार गरेकाे आरोप अब के हुन्छ ?

प्रकाशित
251
SHARES

ललितपुर।  नेपाल सरकारका एक जना उप-ससचिव छाेरीलाई बलात्कार गरेकाे आरोपमा पक्राउ परेका छन् । पीडित छोरीले ललितपुर प्रहरी परिसरमा उजुरी गरेपछि उनी पक्राउ परेका हुन् ।

उनले तीन/चार वर्षदेखि बलात्कार गर्दै आएका पीडित छोरीले बताएकी छिन् । ललितपुर धोबीघाट बस्ने ४५ वर्षका उपसचिवलाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया