आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कालीगण्डकी डाइभर्सन परियोजना मुद्दामा सर्वोच्चले के दियाे आदेश ?

प्रकाशित
404
SHARES

काठमाडौँ ।  सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन परियोजना रोक्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश जारी गर्ने नगर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश जारी गरेको छ ।

न्यायाधीश तेजबहादुर केसीको इजलाशले डाइभर्सनको विवादबारेको सुनुवाइ गर्दै सर्वोच्चले सरकारी पक्षसँग लिखित जवाफ मागेको छ भने अन्तरिम आदेशबारे छलफल गर्न साउन ४ गते दुवै पक्षलाई बोलाउने आदेश जारी गरेको हो ।

डाइभर्सनको विवादका बारेमा हिजोको इजलाशले आदेश जारी गरेको भएपनि आज मात्रै लिखित आदेश आएको हो ।

 

प्रतिक्रिया