आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति ?

प्रकाशित
454
SHARES

काठमाडौँ  । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार तोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ४ सय रुपैयाँले बढेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै तेजाबी सुनको भाउ पनि ४ सयले बढेर ९१ हजार ७०० रुपैयाँ प्रतितोला रहेको छ । आज चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया