आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माइतीघर छाेड्ने बेला रुँदा-रुँदै मण्डप मै बेहुलीकाे मृ’त्यु

प्रकाशित
628
SHARES

काठमाडौँ । विवाह कार्यक्रम सकि एपछि बेहुलीलाई अन्मा’एर विदा गर्ने बेला नवविवाहिता बेहुलीको मृ त्यु भएको दुखत खबर सार्वज:निक भएको छ । ती बेहुली विदाइका बेला अत्या’धिक रोए’का कारण उनलाई रुँ’दारुँदै हृदया’घात भएर मृ त्यु भएको विश्वास गरिएको छ ।

उनको मृ त्युको निश्चित कारण प्रस्ट भइसकेको छैन तर स्थानीयले वि दाइका क्रममा उनी अत्या धिक रोएका कारण उनलाई हृद’याघात भएर उनको मृ त्यु भएको विश्वास गरेका छन् । घट नापछि गाउँमा शो कको वातावरण बनेको छ ।

रिपो’र्टअनुसार बिहीबार राती स्वर्गी’य मुरलधिर साकी छोरी रोजी साको बिसि’केसन प्रधा’नसँग विवाह भएको थियो । शुक्रबार बिहान बेहुली’को विदाइको कार्य क्रम हुँदै थियो ।

यही बीचमा लगातार रोइरहे’की बेहुली अचा’नक बेहो’स भएर ढलिन् । बिहान भारतको ओडिशा राज्यको सुवर्णपुर जिल्लाको बिनिका ब्लक अन्तर्गतको जुलुन्दा गाउँमा ती नवविवाहिताको

मृ’त्यु भएको ओडिशाको राजधानी भुवनेश्व’रबाट संचालित टेलिभिजन च्यानल कलिंगा टिभीले जनाएको छ । बेहुलीलाई तत्कालै नजिकैको अस्पता’ल लिएर गएकोमा उनको मृ त्यु भइसकेको थियो । स्थनीय डुंगुरीपाली सामुदायिक स्वास्थ्य केन्द्रका डाक्टरहरुले रोजीलाई अस्प’ताल ल्याउँदा नै उनको मृ त्यु भइसके’को बताएका थिए ।

प्रतिक्रिया