आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काठमाडौँमा हल्लायो शक्तिशाली भूकम्प कडा धक्का, कहाँ हो केन्द्रविन्दु ?

प्रकाशित
1.2K
SHARES

काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ६ बजेर ३२ मिनेटमा काठमाडौँको कुलेश्वर आसपास केन्द्रविन्दु भएर ३.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

यो भूकम्प ‘गोरखा भूकम्प’कै पराकम्प भएको केन्द्रले जनाएको छ । यसअघि जेठ ५ मा लमजुङको भूलभूले केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का काठमाडौँ उपत्यकामा पनि महसुस गरिएको थियो ।

प्रतिक्रिया