आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

साहित्यकार अमरको गल्ती के भो म बाट गीत सार्वजनिक

प्रकाशित
1.1K
SHARES

काठमाडाैँ । गीतकार सुरेन्द्र महर्जन अमरु को रचनामा गल्ती के भो म बाटु गीत स्टुडियो मेलोडी नेपालमा रेकर्डिङ र भिडियो सार्वजनिक भएको छ । गीतमा चिरञ्जीवी भण्डारीको स्वररसंगीत र भिडियोमा मोडल चिरञ्जीवी र प्रमिलाको अभिनय रहेको छ । केशव विश्वकर्माबाट छायांकन गरिएको भिडियोमा निर्देशक धिरज खत्रीको निर्देशन रहेको छ ।

गीतकार महर्जनले संसारमा सुन्दर भनेकै माया हो अनि क्रूर पनि माया भएको र यो कसैको जीवन अमुल्य बनेको बताए । उनले भने मायाले, कसैले माया नै प्राण त्याग्नु परेको छ । सायद माया भन्नू नै यस्तो होला प्रसंग बिना गल्ती मायालुले साथ छोडेपछि के हुन्छ रुु

प्रतिक्रिया