आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

घरमा लगाउनुस् यी विरुवा धन आगमनकाे साथै घरमा शान्ति तथा गुडलक प्राप्त हुनेछ

प्रकाशित
1.6K
SHARES

काठमाडौँ । घरमा बोटबिरुवा लगाउनाले हरियालि त हुन्छ नै साथसाथै परिवारको स्वास्थ्यमा पनि सकारात्मम प्रभाव पर्दछ तर घरमा कस्ता बोटबिरुवा हरु मात्र लागाउन पर्दछ भन्ने कुरामा भने जानकारि हुनु जरुरि हुन्छ आज हामि वास्तु शास्त्रको हिसावले घरमा कस्तो बिरुवा लगाउन सकिन्छ भन्ने बारेमा तपाइहरुलाइ जानकारि दिनेछौँ ।

१)लिलिको बिरुवाः लिलिको बारेमा त तपाइहरुलाइ थाहा नै छ होला यसलाइ घरमा राख्नु अत्यन्त राम्रो र शुभ मानिन्छ यसले घरमा शांति को माहोल बानाउँछ यसैले यो बिरुवालाइ बैठक कोठमा वा ध्यान गर्ने कोठामा राख्नु उचित मान्निछ ।

२)बाम्बु को बिरुवाः हरियो रगंको यो बिरुवालाइ रातो धागोले बाँधेर घर वा अफिसमा राख्न् उचित मानिन्छ , यसले आर्थिक स्थिति बलियो बनाउनुको साथसाथै परिवारको सदस्यको आयुमा बृद्धि हुन्छ, यो बिरुवा जुन गमलामा वा डालिमा लगाउनु हुन्छ त्यसमा पानि या ढुँगा राख्न नर्बिसिनुहोला ।

३)रबर प्लान्टसः यो बिरुवा लाइ त्यस ठाउँमा राख्नु उचित मानिन्छ जहाँ धन सम्पति राखिन्छ , यो बिरुवालाइ धन बृद्धि को प्रतिक मानिन्छ यसैले यसलाइ व्यावसाय लगानि गरेको ठाउँमा या अफिसमा राख्नु उचित मानिन्छ ।

४)जेड प्लान्टसः बिरुवालाइ पनि एकदमै शुभ बिरुवा मानिन्छ यसलाइ कार्यस्थलमा राख्नाले धन लाभ हुनुको साथसाथै सुख र समृद्धि पनि प्राप्त हुन्छ, यो बिरुवालाइ ढोकाको छेउमा लगाउनु राम्रो मानिन्छ तर यो बिरुवा लगाउँदा ध्यान दिनु पर्ने के छ भने यो बिरुवा एक मिटर भन्दा लामो नहोस ।

५)चाइनिज फुलः फेंगशुई को अनुसार चाइनिज फुल नया सुरुवात को प्रतिक मानिन्छ यसलाइ घरमा लगाउनाले सुख समृद्धि प्राप्त हुन्छ , खासगरि यो बिरुवाले बैबाहिक जिवनमा खुसियालि ल्याँउछ त्सैले यसलाइ घरको बैठा कोठामा या किचनमा लगाउनु राम्रो मानिन्छ ।

६)तुलसिः तपाइको घरमा कुनै पनि नकारात्मक उर्जा छ भने यो बिरुवाले उक्त उर्जा हटाइ सकारात्मक उर्जा दिन्छ । बैज्ञानिक हिसाबले पनि तुलसिलाइ अक्सिजनको स्रोत मानिन्छ त्यसैले यो बिरुवा घरको लागि अत्यन्त शुभ मानिन्छ ।

प्रतिक्रिया