आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

यस्ता छन् कालो अंगुर सेवनका फाइदै फाइदा

प्रकाशित
657
SHARES

काठमाडौँ । अंगुर कालो र हरियो दुई रङमा पाइन्छ । अंगुर खादा गुलियो भए पनि यसमा चिनीको मात्रा भने हुँदैन । अंगुरमा सबै आवश्यक पोषक तत्त्व जस्तै पानी, सोडियम, पोटेसियम, साइट्रिक एसिड, म्याग्नेसियम र आइरन हुन्छन् ।

यस्ता छन् कालो अंगुरको फाइदाः

– हृदयघात जस्तो गम्भीर रोगमा पनि अंगुर लाभदायक हुन्छ । यसले शरीरमा रगत जम्न दिँदैन जसका कारण मुटु ठीक अवस्थामा रहन्छ ।– माइग्रेन कतिपयलाई माइग्रेन जस्तो रोगले निकै सताइरहेको हुन्छ । यस्तो समस्यामा टाउकोको आधा भाग दुख्ने गर्दछ । यस्तो पीडाको समयमा कालो अंगुरको सेवन गर्नु भएमा पीडा हराउँदछ ।

– रक्ताल्पता शरीरमा रगतको कमी हुँदा कमजोरी महशुस हुने र अन्य स्वास्थ्य समस्या पनि देखा पर्ने हुन्छ । यस्तो अवस्था निम्तिन नदिनको लागि दिनदिनै खाली पेट अंगुर खानुहोस् ।

– क्यान्सर अंगुरमा भएको पोलीफेनोलिक फाइटोकेमिकलले शरीरलाई क्यान्सरबाट मात्र नभई कोरोनरी मुटुरोग, नसारोग, बिर्सने रोग र फंगल संक्रमणबाट लड्ने क्षमता प्रदान गर्दछ ।

– अनुहार वा जिउमा आएका फोकालाई सुकाउनका लागि अंगुर सहयोगी हुन्छ । रक्तस्राव शरीरको कुनै भागबाट धेरै रगत बग्यो भने अंगुरको जुस एक गिलास बनाएर दुई चम्चा मह मिसाएर पिउनुअहोस् । एजेन्सीको सहयोगमा

धार्मिक महत्वको ‘कुश’ को यस्तो छ औषधीय महत्व

१. कुशको जरालाई पिसी धुलो बनाएर एक चम्चाका दरले खाँदा पित्तपत्थरी, जोर्नीवात र ठण्डीवाथ आदि रोगलाई ठिक पार्दछ ।, २. यसले कमलपित्त तथा मृगौलासम्बन्धी रोगहरु ठिक गर्दछ ।

३. यो गर्भवती महिलाहरुको लागि पनि उपयुक्त मानिन्छ ।, ४.यसलाई पिसी लेप बनाएर काटेको ठाउँमा लगाउँदा रगत बग्न रोकिन्छ ।

५. यसको प्रयोगले मानिसको रक्तसञ्चारलाई सन्तुलनमा राख्ने हुनाले मानिस रिस आवेगमा नआई शान्त रहन मद्दत गर्ने मानिन्छ ।साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट

प्रतिक्रिया