आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कुन देशको मुद्राको मूल्य कति छ ?

प्रकाशित
149
SHARES

काठमाडौँ। अमेरीकी डलरको मूल्य घटिरहेको छ । मंगलबार डलरको खरिददर ११७.९७ रुपैयाँ रहेको छ । बिक्रिदर ११८.५७ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।आज एक यूरोपियन डलरको खरिद मूल्य १४२.२० रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४२.९२ रुपैयाँ रहेको छ ।

यता अष्ट्रेलियन डलरको खरिददर ९१.१५ रुपैयाँ छ भने बिक्रिदर ९१.६१ रुपैयाँ रहेको छ । कतारी एक रियालको ३२.४० रुपैयाँ छ भने बिक्रिदखर ३२.५७ रुपैयाँ कायम भएको छ ।मलेसियन एक रिंगिटको खरिददर २८.७४ रुपैयाँ र बिक्रिदर २८.८९ रुपैयाँ रहेको छ ।

आजको विनिमयदरः

प्रतिक्रिया