आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बिहान कफि पिउँदा हुने आश्चर्य लाग्दा फाइदाहरु

प्रकाशित
482
SHARES

काठमाडौँ।  कफिमा क्याफिनको मात्रा अत्यधिक हुने भएकाले यसको सेवनले शरीरमा नकारात्मक असर पुर्याउछ भन्ने त सबैलाई थाहा नै छ ।  कफिको सेवनले विभिन्न फाइदाहरु पनि गर्छ ।

डिमेन्शिया

कफिले बिहान जगाउँने मात्र होइन यसले डिमेन्शियाबाट पनि बचाउँछ । यति मात्र होइन एक अनुसन्धानका अनुसार क्याफिनले मस्तिष्कमा भएको एन्जाइम्सलाई शक्ति प्रदान गर्छ । र यसले न्यूरोन्सलाई सुरक्षा दिन्छ भने मिसफोल्डर प्रोटिनसँग लड्न पनि मद्दत गर्छ ।

फाइबर बढाउँछ
हरेक दिन एक कफि पिउँदा १.८ ग्राम फाइबर प्राप्त हुन्छ । हरेक दिन एक जनालाई २० देखि ३८ ग्राम फाइबरको आवश्यकता पर्छ ।

गम्भीर रोगको खतराबाट बचाउँछ सन् २०१५ मा गरिएको रिसर्चको अनुसार दिनभरीमा कम्तिमा ४ कप पिउँदा थुप्रै रोग लाग्नबाट बचाउँछ । न्युरल इन्फ्लेमेशनलाई बचाउने भएकाले रोगहरु लाग्नबाट बचाउँछ ।

बोसो पगाल्न
क्याफिनमा पाइने तत्वले बोसो पगाल्न मद्दत गर्छ । अनुसन्धानका अनुसार क्याफिनले ३ प्रतिशतदेखि ११ प्रतिशतसम्म मेटाबोलिकदर बढाउँछ । क्याफिनले पातलो व्यक्तिमा १० प्रतिशतदेखि मोटोपना २९ प्रतिशतसम्म बोसो पगाल्न मद्दत गर्छ

यस्तो छ कालो अंगुरको फाइदाः

हृदयघात जस्तो गम्भीर रोगमा पनि अंगुर लाभदायक हुन्छ । यसले शरीरमा रगत जम्न दिँदैन जसका कारण मुटु ठीक अवस्थामा रहन्छ । तपाई पनि मुटुरोगी हुनुहुन्छ भने कालो अंगुरको रस पिउनुहोस् ।

माइग्रेन कतिपयलाई माइग्रेन जस्तो रोगले निकै सताइरहेको हुन्छ । यस्तो समस्यामा टाउकोको आधा भाग दुख्ने गर्दछ । यस्तो पीडाको समयमा कालो अंगुरको सेवन गर्नु भएमा पीडा हराउँदछ ।

रक्ताल्पता शरीरमा रगतको कमी हुँदा कमजोरी महशुस हुने र अन्य स्वास्थ्य समस्या पनि देखा पर्ने हुन्छ । यस्तो अवस्था निम्तिन नदिनको लागि दिनदिनै खाली पेट अंगुर खानुहोस् ।

क्यान्सर अंगुरमा भएको पोलीफेनोलिक फाइटोकेमिकलले शरीरलाई क्यान्सरबाट मात्र नभई कोरोनरी मुटुरोग, नसारोग, बिर्सने रोग र फंगल संक्रमणबाट लड्ने क्षमता प्रदान गर्दछ ।

अनुहार वा जिउमा आएका फोकालाई सुकाउनका लागि अंगुर सहयोगी हुन्छ । रक्तस्राव शरीरको कुनै भागबाट धेरै रगत बग्यो भने अंगुरको जुस एक गिलास बनाएर दुई चम्चा मह मिसाएर पिउनुहोस् ।

प्रतिक्रिया