आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

थाइल्याण्डका राजाकी प्रेमिकाको आफैंले नै खिचेका सयौं न’ग्न फोटोहरु ‘लि क’

प्रकाशित
1.1K
SHARES

थाइल्याण्डका राजाकी प्रेमिका सिनितको सयौं न’ग्न तस्विरहरु लिक भएको छ । सन् २०१२ देखि २०१४ बीच खिचिए तस्विरहरु लि-क भएको हो । । लीक भएका ती तस्विरहरु सुनित आफैंले नै खिचेको बुझिएको छ ।

थाइल्याण्डका ६८ वर्षका राजा वजिरालोंगकोर्नले गत वर्ष आश्चर्यजनक रुपमा सनितलाई जे लमा बन्द गरिएको थियो । अहिले उनी जेलबाट बाहिर निस्किएर पछि तस्विरहरु बाहिरीएका हुन् । उनीमाथि रानीको छवि खराब गरेको आरोप लागेर जे ल परेका थिए । युवा जागौँ,देश बनाऔँ भन्दै केपी प्रचण्ड र राष्ट्रमाथि हेमराज थापाको कडा प्रहार

डेली मेलको रिपोर्ट अनुसार सिनितको न’ग्न तस्बिर थाइल्याण्डमा राजशाहीविरुद्ध विरोध प्रदर्शन गरिरहेका आन्दोलनकारीलाई पनि पठाइएको छ। थाइल्याण्डका राजशाहका आलोचक रहेका बेलायती पत्रकार म्याकग्रेगर मार्शललाई पनि सिनितको तस्बिर पठाइएको छ ।

राजा वजिरालोंगकोर्नले सन् २०१९ मा सुथिडासँग विवाह गरेका थिए जसले रानीको दर्जा पाएकी छिन् । यसअघि पनि राजाले तीन विवाह गरेका थिए र उनका सात सन्तान छन् । यद्यपि, अघिल्ला तीन श्रीमतीसँग उनको सम्बन्धविच्छेद भइसकेको छ ।

४२ वर्षक सुथिडा र ३५ र्वाकी सिनित दुबैले राजाको महलमा वरिष्ठ अधिकारीको रुपमा काम गरिसकेका छन् । तपाईंलाई जानकारी गराउ कि थाईल्याण्डका राजाले चार विवाह गरेका छन् । ६८ वर्षीय राजाले चौथो विवाह २०१९ मा ​​सुथिडासँग गरेका थिए । उनको अन्य तीन पत्नीहरूसँग सम्बन्ध विच्छेद भैसकेको छ ।

रोचक कुरा के भने उनका तीन जना पूर्व पत्नीहरूबाट सात बच्चा छन् । राजाले ३५ बर्षे सिभितलाई रोयल नोबल कन्सर्ट गत वर्ष बनाएका थिए, यसभन्दा पहिले उनी एक नर्स थिइन् ।

यस्तै यता  चर्चित मोडल किम कार्दसियन र गायक केन वेस्टले डिभोर्स गर्ने भएका छन् । यस वर्ष यो जोडीको वैवाहिक जीवन निके अशान्त थियो । पेस सिक्समा प्रकाशित समाचारअनुसार यो जोडी केही महिनादेखि अलग बस्दै आएको थियो । ‘डिभोर्स अवश्यम्भावी छ । उनीहरुले यसलाई कम चर्चामा राख्न चाहेका छन्, तर यो तय भइसकेको छ,’ एक भित्री स्रोतलाई उदृत गर्दै बेलायती पत्रिका द सनले लेखेको छ,‘किमले लाउरा वासेरलाई हायर गरिसकेकी छिन् र यो जोडी अहिले कसरी डिभोर्सको प्रक्रियालाई टुंगोमा पुु-याउने भनेर छलफलमा छ ।’

यसअघि सन् २०१३ मा किमले एनबिए स्टार क्रिस हम्फरिजसँग डिभोर्स गर्दा पनि अधिवक्ता लउराले नै कानूनी प्रक्रिया हेरेका थिए । उनले ठूला सेलिब्रेटीहरुको डिभोर्सको मामिला टुुंग्याएर चर्चा कमाएका छन् । ब्राड पिट र एन्जेलिना जोलीको हाइप्रोफाइनल डिभोर्स पनि उनले नै हेरेका थिए । अहिले केल्ली क्लार्कसनले आफ्ना श्रीमान् ब्रान्डन ब्ल्याकस्टकको डिभोर्स प्रक्रियालाई टुंगोमा पुु¥याउनका लागिउनको सहयोगी लिएकी छिन् । र, किमले पनि उनैलाई गुहारेकी छिन् ।

२०२० पछि वैवाहिक जीवनमा समस्यामा
जब केन मानसिक समस्यासँग जुध्न थाले तब किमसँगको उनको वैवाहिक सम्बन्धमा खटपट देखियो । किमलाई लागेको थियो कि यस्तो कठिन समयमा डिभोर्स गर्नु क्रुर हुनेछ, उनीहरुले आफ्नो वैवाहिक सम्बन्धका कठिनाईबारे परामर्श लिन थालेका थिए । किमले वैवाहिक सम्बन्ध बचाउन प्रयास पनि गरेको समाचारमा उल्लेख छ । केही समय उनीहरुबीचको समस्यालाई थाँती राखियो, यद्यपी क्रिसमसपछि सम्बन्ध–विच्छेदका लागि किमले अधिवक्ता हायर गरेकी छिन् । किम र केनबीच मेइ २०१४ मा भव्य विवाह भएको थियो ।

उनीहरु लामो समयदेखिका साथी थिए । क्रिस हम्फरिजसँग ७२ दिनमै किमको डिभोर्स हुँदा पनि केनले आफ्नो भविष्यकी पत्नीका पक्षमा बचाउ गर्दै बयान दिएका थिए । विश्वव्यापी चर्चामा आउनुअघि किमले सन् २००० देखि २००४ सम्म डामोन थोमससँग पनि बिहे गरेकी छिन् । यसरी किमको यो तेस्रो विवाह हो भने केनको पहिलो । यो जोडीका दुुई छोरी र दुई छोरा छन् । रियालिटी स्टार किमले पछिल्लो समय १३ लाख डलर पर्ने इन्गेजमेन्ट रिङ पनि लगाएको देखिएको छैन । यो रिङ केनले नै उपचार दिएका थिए । अहिले आफ्ना छोराछोरीसँग किम लस एन्जलसमा बस्छिन् ।

प्रतिक्रिया