आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपाली बजारमा सुनको मूल्य वृद्धि, कतिमा हुदैछ कारोबार ?

प्रकाशित
647
SHARES

काठमाडौँ । नेपाली बजारमा आज पहेंलो धातु सुनको मूल्य प्रतितोला ३०० ले वृद्धि भएको छ । छापावाला सुन आज प्रतितोला ९६ हजार ७०० रूपैयाँ कायम गरिएको छ । छापावाला सुन मंगलबार प्रतितोला रु ९६ हजार ४०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आज प्रतितोला ९६ हजार २०० मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९५ हजार ९००मा कारोवार भएको थियो । यस्तै चाँदी प्रतितोला ५ रूपैयाँले वृद्धि भएको छ । आज चाँदी प्रतितोला एक हजार ३४० रूपैयाँमा कारोवार भइरहेको छ । नेपाली बजारमा आज पहेंलो धातु सुनको मूल्यमा एक हजार १०० ले वृद्धि भएको छ ।

छापावाला सुन आज प्रतितोला ९६ हजार ४०० रूपैयाँ कायम गरिएको छ । छापावाला सुन सोमबार प्रतितोला रु ९५ हजार ३०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आज प्रतितोला ९५ हजार ९०० मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९४ हजार ८००मा कारोवार भएको थियो । यस्तै चाँदी प्रतितोला १० रूपैयाँले वृद्धि भएको छ । आज चाँदी प्रतितोला एक हजार ३३५ रूपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया