आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भोलि सुक्रवारबाट लगातार ३ दिन सार्वजनिक विदा, थाहा पाउनुहोस् कारण

प्रकाशित
16.6K
SHARES

गृह मन्त्रालयले हजरत मुहम्मद मुस्तफा ( बाह रब्विउल )को अवसरमा शुक्रबार सार्वजनिक बिदा दिने  भएको छ ।

यससंगै पर्सी सनिबार नियमित बिदा हुनेछ भने आइतबार उधौली पर्वको सार्वजनिक बिदा छ ।  त्यसकरण लगातार ३ दिन सार्वजनिक बिदा हुने भएको हो ।

साथै सरकारले पुस १० गते क्रिसमस डे को दिन पनि सार्वजनिक बिदा दिने बताएको छ ।

 

प्रतिक्रिया