आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

निकै अनौठा कुराहरु,यी पुरुषले किन गरे सर्पसँग बिहे

प्रकाशित
308
SHARES

काठमाडाैँ । यो दुनियाँमा कहिलेकाहीँ निकै अनौठा कुराहरु सुन्न पाइन्छ  र ठूला बडाको कुरा छाडौँ, आम मान्छेले सामान्यरुपमा बिहे गर्दा चर्चाको विषय बन्दैन, तर जबकि कुनै अनाैँठाे सुनिन्छ, मानिसले सर्पसँग बिहे गर्दछ, त्यो सर्वत्र चर्चाको विषय बन्दो रहेछ ।

जस्तै थाइल्याण्डका एकजना युवकले विषालु सर्पसँग बिहे गरेर सबैलाई तिनछक पारिदिएका छन् । आफ्नी पुर्तपूर्व प्रेमिकाको मृत्युपछि मृतक प्रेमिका सर्पको रुप धारण गरेर आएकोले आफूले सोही सर्पसँग बिहे गरेको जित्दी उनको छ ।

पाँच वर्ष अघि ती युवकी प्रेमिकाको मृत्यु भएको थियो, त्यसपछि विक्षिप्त बनेका ती युवकले अन्तत् एउटा १० फिट लामो विषालु गोमन सर्पसँग बिहे गरे । त्यसपछि उनले उक्त गोमन सर्पलाई आफ्नो पत्नीजस्तै गरेर स्याहार गरेका छन् । उनी सर्पसँगै सुत्दछन्, सँगै खाना खान्छन् र रोमान्स पनि गर्दछन् । सर्पसँगै बसेर टिभी हेर्नेदेखि पिकनिक सम्म जाने गर्दछन् उनी ।

मृत्युपछि आफ्नी प्रेमिका गोमन सापको रुपमा जन्म लिएर आफ्नो पत्नी बन्न आएको दाबी उनको छ । गोमन सर्पलाई निकै रिसाहा तथा विषालु सर्प मानिन्छ । तर अनौठो त के भने ती युवकलाई अहिलेसम्म त्यो सर्पले कुनै आक्रमण गरेको छैन ।

प्रतिक्रिया