अपडेट: कालीकोटको पचालझरना गाँउपालिकाका स्थानीय मतदानस्थलमा समेत गएका छैनन् ।
गाँउपालिकाकाे सरस्वती मावि भिटा मतदान केन्द्रमा बम विस्फोट भएपछि स्कुल पुरै भत्किएकाे छ । अहिलेसम्म कुनै पनि मतदाताहरु मतदान स्थलमा नगएका कारण मतदान केन्द्र सुनसान बनेकाे छ ।
नेपाली सेना र प्रहरी भने घर-घरमा गएर मतदाताहरुलाई धम्क्याउन थालेको स्थानीयहरुले बताएका छन् । सेना प्रहरीले भोट हाल्न जबर्जस्ती गर्न थालेपछि स्थानीय घर छोडेर भाग्न थालेका छन् ।
यो पनि पढ्नुहोस
कालीकोटमा तनाब जारी: सेना-प्रहरीद्वारा रातभर गोलाबारी, २ प्रहरीसहित ४ जना घाइते
Breaking: कालिकोटको मुम्रामा प्रहरी र स्थानीयबीच दोहोरो भिडन्त, गोली लागी २ घाइते
प्रतिक्रिया