आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भिटा मतदान केन्द्र शुन्य बनेपछि सेना-प्रहरी जनताको घर-घरमा पस्यो !

प्रकाशित
19K
SHARES

अपडेट: कालीकोटको पचालझरना गाँउपालिकाका स्थानीय मतदानस्थलमा समेत गएका छैनन् ।

गाँउपालिकाकाे सरस्वती मावि भिटा मतदान केन्द्रमा बम विस्फोट भएपछि स्कुल पुरै भत्किएकाे छ । अहिलेसम्म कुनै पनि मतदाताहरु मतदान स्थलमा नगएका कारण मतदान केन्द्र सुनसान बनेकाे छ ।

नेपाली सेना र प्रहरी भने घर-घरमा गएर मतदाताहरुलाई धम्क्याउन थालेको स्थानीयहरुले बताएका छन् । सेना प्रहरीले भोट हाल्न जबर्जस्ती गर्न थालेपछि स्थानीय घर छोडेर भाग्न थालेका छन् ।

यो पनि पढ्नुहोस

कालीकोटमा तनाब जारी: सेना-प्रहरीद्वारा रातभर गोलाबारी, २ प्रहरीसहित ४ जना घाइते

निर्वाचन सामाग्रीसहितको टोलीलाई स्थानीयले लखेटेपछि कालिकोटमा तनाब, सेनाद्वारा हेलिकप्टरबाट गोली प्रहार

Breaking: कालिकोटको मुम्रामा प्रहरी र स्थानीयबीच दोहोरो भिडन्त, गोली लागी २ घाइते

प्रतिक्रिया