आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काेराेना भाइरस कोभिड-१९ रोकथामका लागि ग्लोबल आइएमई बैंकद्वारा गण्डकी प्रदेशलाई १० लाख सहयोग

प्रकाशित
2K
SHARES

काठमाडाैँ । ग्लोबल आइएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारलाई दश लाख सहयोग गरेको छ । बिहीबार एक कार्यक्रमका बीच बैंकको गण्डकी प्रादेशिक कार्यालय प्रमुख महेश सिलवालले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । यस्तै उक्त कार्यक्रममा माननीय मुख्यमन्त्री गुरुङले कोराना रोकथाम तथा नियन्त्रणका लागि सहयोग प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिए ।

कोभिड – १९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएको छ, यस्तै बैंकले स्थापनाकाल देखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ र आगामी दिनहरुमा समेत यस्तो सहयोग लाई निरन्तरता दिँदै जानेछ ।

यस्तैगरि सापले स्वास्थ्य तथा आफ्नो व्यक्तिगत कारण देखाउँदै केही समय अगाडि नै राजीनामा दिनुभएको थियो, तर राजीनामाका विषयमा निर्णय भइसकेको थिएन’ बाेर्ड स्रोतले भन्याे, ‘उहाँको राजीनामा स्वीकृत गरेर बोर्ड बैठक भर्खरमात्रै सकिएको छ ।’

तत्कालीन दुई ठूला वाणिज्य बैङ्क (ग्लोबल आइएमई बैङ्क र जनता बैङ्क नेपाल) मर्ज भएर ग्लोबल आईएमई बनेपछि क्षेत्री पुँजीका आधारमा मुलुकको सबैभन्दा ठूलो बैङ्कको सीईओ बनेका थिए, तत्कालीन जनता बैङ्कको सीईओ रहेका उनलाई बैङ्कको कार्यकारी नेतृत्व सुम्पिन दुवै बैङ्कका सञ्चालकहरू तयार भएका थिए ।उनको राजीनामा स्वीकृत भएसँगै बैङ्कका डेपुटी सीईओ महेश ढकालले काम सीईओको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया