आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सिन्धुलीमा पहिलोपल्ट देखियो कोरोना, भारतबाट आएका युवामा संक्रमण पुष्टि

प्रकाशित
1.9K
SHARES

सिन्धुली । सिन्धुलीमा पहिलो पटक एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कमलामाई नगरपालिका–१४ चन्दनपुरका २३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित व्यक्ति भारतबाट आई कमलामाई नगरपालिकास्थित चन्दनपुर माविको क्वारेन्टाईनमा बस्दै आएका थिए । उनलाई सिन्धुली अस्पतालको आईसोलेसनमा पठाउने तयारी भईरहेको छ ।

प्रतिक्रिया