आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

हेटौंडाकी कोरोना संक्रमित महिलालाई भरतपुर पठाइयो, घर सिल

प्रकाशित
853
SHARES

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ चौकिटोलकी कोरोना संक्रमित महिलालाई भरतपुर पठाइएको छ । कोरोना संक्रमित महिलालाई यहाँ व्यवस्थित ढंगले राख्नका लागि समस्या भएपछी भरतपुर पठाइएको हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाले वताएका छन् ।

आजै एमुलेन्स मार्फत भरतपुर पठाइएको हो । कोरोना जाँच गराउनुभन्दा पहिले भरतपुरमा वस्दै आउनुभएकी महिला अहिले भने हेटौंडामै हुनुहुन्थ्यो । आजै एमुलेन्समा भरतपुर पठाइएको हो । कोरोनाको संक्रमण देखिएको महिलाको घर सिल गरिएको छ । चौकीटोलमा रहेको कोरोना संक्रमित महिलाको घर सिल गरिएको छ ।

प्रतिक्रिया