आज : गते

ताजा शिर्षकहरु

राजधानी काठमाडौमा ट्रकभित्रै सा’मूहिक बला’त्कार, तीन जना पक्राउ

प्रकाशित
2.6K
SHARES

काठमाडौ । राजधानी काठमाडौमा नै सबैलाई दुखी बनाउँने घटना भएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ तीनथानास्थित पार्किङ गरेर राखिएको ट्रकभित्रै १७ वर्षीया कि शोरीमाथि सा मूहिक बला त्कार भएको छ। महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार सडक किनारमा पार्किङ गरी राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकभित्रलगेर ती किशोरीमाथि तीन जना युवाले सा मूहिक बला त्कार गरेका हुन्।

मंगलबार बिहान  २ बजे भएको उक्त घटनामा संलग्‍न ३ जनालाई नै प्रहरीले प क्राउ गरेको खबर कान्तिपुर दैनिकमा छ। सा मूहिक बला त्कार आरोपमा पक्राउ परेकाहरुमा राप्ती गाउँपालिका–१ दाङका २४ वर्षीय सञ्जय घर्ती मगर, सुनकोसी गाउँपालिका–९ सिन्धुलीका १९ वर्षीय पासाङ तामाङ र गोकुलगंगा गाउँपालिका–२ रामेछापका १९ वर्षीया कपिल खड्का छन्। उनीहरु विभिन्‍न ट्रकका सहचालक रहेको खुलेको छ।

देशको राजधानी भित्र नै महिलाहरु सुरक्षित छैनन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ तीनथानास्थित पार्किङ गरेर राखिएको ट्रकभित्रै १७ वर्षीया किशोरीमाथि सा’मूहि’क ब’लात्का’र भएको खबर बाहिर आएको छ । महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार सडक किनारमा पार्किङ गरी राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकभित्र लगेर ती किशोरीमाथि तीन जना युवाले सा’मूहि’क ब’लात्का’र गरेको खुल्न आएको हो । मंगलबार बिहान २ बजे भएको उक्त घटनामा संलग्‍न ३ जनालाई नै प्रहरीले नियन्त्रणमा लिएको छ ।

सा’मूहि’क ब’लात्का’र आरोपमा पक्राउ परेकाहरुमा राप्ती गाउँपालिका–१ दाङका २४ वर्षीय सञ्जय घर्ती मगर, सुनकोसी गाउँपालिका–९ सिन्धुलीका १९ वर्षीय पासाङ तामाङ र गोकुलगंगा गाउँपालिका–२ रामेछापका १९ वर्षीया कपिल खड्का रहेका छन् । उनीहरु विभिन्‍न ट्रकका सहचालक रहेको बताइएको छ । ब’लात्का’रमा परेकी किशोरीलाई प्रहरीले माइती नेपालको जिम्मा लगाएको छ ।

आरोपितलाई प्रहरी वृत थानकोटको हि’रास’तमा राखेर अनुसन्धान गरिरहेको डीएसपी श्रेष्ठले बताए । घरायसी कामको सिलसिलामा धादिङबाट काठमाडौं आएकी ती किशोरी सोमबार दिउँसो फर्कने क्रममा थिइन् । त्यही बेला तीनथानास्थित भेटिएका तीन जना युवाहरुले आफूहरु धादिङ जाने र सित्तैमा धादिङ पुर्याउने   थिए ।

धेरै अबेर भएपछि आफू कसैलाई सहयोग मागेको तर सु’नसा’न भएका कारण कसैले नसुनेको किशोरीले प्रहरीलाई बताएकी छन् । पछि उनीहरु तीनै जनाले आफूलाई समाएर ट्रकभित्र लगी ज’बर्ज’स्ती ब’लात्का’र गरेको पी’डित किशोरीले जानकारी दिएकी छन् । डीएसपी श्रेष्ठका अनुसार घटना घटाएर तीनजना भा’गेको अवस्थामा पी’डित किशोरीलाई प्रहरीको गस्ती टोलीले ट्रकको पछाडि फे’ला पारेको थियो ।

पेट्रोलियम पदार्थको सहज उपलब्धता : अनावश्यक हल्लाको पछि नलाग्न आग्रहपेट्रोलियम डिलर्स एशोसिएसन कोशी विराटनगरले अनावश्यक हल्लाको पछि नलागी पेट्रोलियम पदार्थको अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड–१९) प्रति आम उपभोक्ता सशंकित हँुदै नेपाल–भारत सीमाना बन्द हुने आधारहीन खबरका आधारमा चाहिनेभन्दा बढी पेट्रोलियम

पदार्थ भण्डारण गरी समग्र बजारलाई प्रभावित नगर्न एशोसिएशनले मङ्गलबार एक विज्ञप्ति प्रकाशित गरी सबैमा अनुरोध गरेको छ ।विज्ञप्तिमा भनिएको छ’, “प्रदेश नं १ का लागि भारतको बरौनी डिपो (जोगवनी नाका), सिलगुडी डिपो (काँकडभिट्टा नाका) र अमलेखगञ्ज बाराबाट पेट्रोलियम पदार्थ सहजरूपमा आपूर्ति भइरहेको छ ।” भारतीय सीमानाकाबाट सहजरूपमा पेट्रोलियम पदार्थको आपूर्ति भइरहेको र

पेट्रोलियम पदार्थ नियमितरूपमा वितरण भइरहेको उल्लेख गर्दै विज्ञप्तिमा आधारहीन हल्लाका पछि नलागी आवश्यक मात्राको पेट्रोलियम खरिद गर्न उपभोक्तासँग अनुरोध गरिएको छ ।यसक्षेत्रमा कार्यरत पेट्रोलियम व्यवसायी सम्पूर्ण उपभोक्ता वर्गको सेवाप्रति सदैव समर्पित रहँदै आएको हुँदा अहिले पनि पेट्रोलियम पदार्थको बिक्रीवितरण विगतझँै सहजरूपमा हुने विज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया