आज : गते

ताजा शिर्षकहरु

कस्तो रहला आजको मौसम ? यस्तो छ ३ दिनको पूर्वानुमान

प्रकाशित
2.3K
SHARES

काठमाडौं।  हाल पश्चिमी वायूको सामान्य प्रभाव रहेको हाल देशको पश्चिमी भू-भागमा सामान्य बदली रहनेछ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी भू-भागमा सामान्य बदली रहँदा पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जनर चट्याङ्गसहित वर्षाको सम्भावना

रहेको छ ।यस्तो छ तीन दिनको मौसम पूर्वानुमान-चैत्र ०२गते (आईतबार)दिउँसोः देशका पश्चिमी भू-भागमासामान्य बदली रहि बाँँकी भू-भागमा आंशिकबदली रहनेछ । पहाडी भू-भागकाथोरैस्थानहरूमामेघ-गर्जनरचट्याङ्गसहितवर्षाकोसम्भावना रहेको छ ।

रातीः देशकापहाडी भू-भागमा आंशिक बदली रहनेछ ।चैत्र ०३गते (सोमबार)दिउँसोः देशका धेरैजसो भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।रातीः देशका धेरैजसो भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।चैत्र ०४गते (मंगलबार)दिउँसोः देशको पूर्वी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया