आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्डलाई जु’त्ता प्र’हार गर्नेबारे रहस्य खुल्यो, यस्तो दिए बयान

प्रकाशित
1.6K
SHARES

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जु त्ता प्र हार गर्नेबारे रहस्य खुल्न आएको छ । उनी पूर्वमाओवादी कार्यकर्ताका छोरा भएको खुलासा भएको छ । जुम्लाको सिञ्जा गाउँपालिका २ घोडेंगाका २२ वर्षीय युवक रतन तिरूवाले आज प्रचण्डमाथि ह मला गरेका हुन् ।

राष्ट्रिय सभा गृहमा भरतमोहन अधिकारीको स्मृति सभालाई सम्बोधन गरिरहेका प्रचण्डलाई लक्षित गरी जु त्ता प्र हार भएको हो । उनले हा नेको जु त्ता प्रचण्डलाई ला गेन । अहिले उनी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा छन् । रतनका बुवा तत्कालीन माओवादीमा लागेका कारण ज्या न गु माएका थिए । उनले नेपालगञ्जमा अमिन पढेका थिए ।

अचेल उनी काठमाडौंमा लोक सेवा आयोगको तयारी गरिरहेका थिए भनिएको छ । उनले प्रचण्ड आउने भएपछि भाषण सुन्न गएको प्रतिकृया दिएका छन् । प्रचण्डले वर्ग संघर्षको कुरा गर्न थालेपछि आफुलाई रि स उठेको उनले बयान दिएका छन् । प्रचण्डको पहिला र अहिलेको अवस्था चित्त नबुझेपछि आफुले जु त्ता हा नेको उनले स्पष्ट पारेका छन् । घटना सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको छ ।

पुर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जु’त्ता प्र’हार भएको छ । राष्ट्रियसभा गृहमा भएको कार्यक्रममा जु’त्ता प्र’हार गरिएको हो । नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सम्बोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट जु’त्ता प्र’हार गरियो तर लाग्न भने लागेन ।

जु’त्ता प्र’हार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्‍त्रणमा लिएको छ । प्रचण्डलाई जु’त्ता उ’पहार दिन खोज्ने व्यक्तिको नाम रतन तिरुवा रहेको छ । जुम्ला घर भएका २२ वर्षीय रतन तिरुवालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । उनलाई जुत्ता प्र’हार ग’रिएको स्थान राष्ट्रिय सभा गृहबाटै समातिएको हो । उनले किन प्रहार गरेका हुन भन्ने खुल्न सकेको छैन ।

प्रतिक्रिया