आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एक युवकले श्रीमती र सालीलाई यति सम्म गरेपछि स्थानियबासीहरू त्रसित

प्रकाशित
4.2K
SHARES

काठमाडौं । देशको राजधानी काठमाडौंमा एक जना युवकले श्रीमती र सालीलाई कास्टिक सोडा प्र’हार गरेको खुलासा भएको छ । यस प्रकरणमा उनलाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका–५ घर भई काठमाडौं बस्दै आएका शिव रम्तेलले श्रीमती सुनीता र साली विमला नेपालीमाथि आइतबार कास्टिक सोडा हा नेका हुन् ।

प्रहरीका अनुसार घरायसी झगडामा पत्नीलाई शौचालयको जाम खुलाउन प्रयोग हुने कास्टिक सोडा प्र’हार गरेका थिए । उनलाई रोक्न खोज्दा सालीलाई पनि कास्टिक सोडा प्र’हार गरेको प्रहरीले जानकारी दिएको छ ।कास्टिक सोडा प्रहारबाट सुनीताको टाउकोमा र विमलाको आँखामा गम्भीर चोट लागेको छ । घाइतेको कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । घटना सम्बन्धमा आवश्यक छानबिन भइरहेको छ ।

त्यसैबिच प्रविधिका बारेमा बेलामा नै होस् नपुर्याए एकदिन जो कोही बर्बाद हुनुपर्ने हुन्छ । किनकी जब थाहा हुन्छ । सबै कुरा वितिसकेको हुनेछ । चीनमा यस्तै भएको छ । त्यहाँ एक महिलाले नयाँ मोवाइल फोन किनेपछि पुरानो फोन ११ वर्षकी छोरीलाई खेलाउन दिइन् ।

त्यस बेलादेखि त्यो फोन छोरीको खेलौनाहरुको एक हिस्सा बन्यो । छोरी दिनहुँ त्यो फोन खेलाउँथिन् । आमाबाबुले छोरीले फोनमा के गर्दैछिन् भन्नेतर्फ चासो दिएका थिएनन् । ६ महिनापछि उनीहरुलाई थाहा भयो कि छोरीले फोनमा के गर्दिरहिछिन् । छोरीको कार्यले उनीहरुको होसहवास उडेको छ ।

घटना चीनको हुबेइ प्रान्तको जिंगझोउ सहरको हो । यहाँकी लुंग नामकी महिलाले नयाँ फोन किनेपछि पुरानो फोन ११ वर्षकी छोरीलाई खेलाउन दिएकी थिइन् । सुरुसुरुमा छोरीले यसमा गेम खेल्थिन् । फोन चालु अवस्थामा भएकोले एक दिन उनले आफ्नै फोनबाट बाहिरबाट नास्ता मगाइन् । यसको पैसा तिर्नको लागि उनले आमासँग बैंकको पिन कोड मागिन् । त्यसपछि भने उनलाई बैंकको पिन याद रहन्थ्यो ।

विस्तारै उनले पुरानो फोनमा इन्टरनेटमार्फत लाइभ स्ट्रिमिङ शो हेर्न थालिन् । यस्ता शोहरु हेर्न पैसा तिर्नुपथ्र्यो । उनले आमाबुवाको बैंक खाताको पिन नम्बर प्रयोग गरेर बैंकबाट पैसा तिर्दै शो हेर्न थालिन् । यस्ता शो हेर्न उनले मोटो रकम फोनबाटै तिर्न थालिन् । मातापिता भने यसबाट पूरै अञ्जान थिए । यतिमात्र होइन उनले फोनमै अनलाइन भिडियो गेम पनि खेल्न थालिन् । गेममापनि उनले धेरै बाजी लगाइरहिन् । यो सब गरेर उनले मातापिताको बैंक खाताबाट करिब १ सय १७ लाख रुपैयाँ खर्च गरिन् ।

पुरानो फोनमा पैसा तिरेको नोटिफिकेशन आउँदैनथ्यो त्यसैले मातापिताले यति ठूलो रकम खर्च भएको थाहा पाएनन् । करिब ६ महिनापछि मातापिताले आफ्नो बैंक स्टेटमेन्ट हेर्दा बल्ल खाताबाट १७ लाख रुपैयाँ बे’पत्ता भएको थाहा भयो । त्यसपछि लुंगले प्रहरीमा रिपोर्ट लेखाउँदै एक जना कानुन व्यवसायी पनि लिएका छन् ताकि यो पैसा फिर्ता पाउन सकियोस् ।

यससम्बन्धि विज्ञका अनुसार लुंगले यो पैसा फिर्ता पाउन सक्छिन् तर यसका लागि उनले प्रमाणित गर्नुपर्छ कि यो रकम उनकी नाबालिका छोरीले नै खर्च गरेकी हुन् । वयस्कले खर्च गरेकोमा भने यो रकम फिर्ता आउँदैन ।

प्रतिक्रिया