आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विमानस्थलमा प्रहरीले कपडा खोल भनेपछि गायिका आस्था राउतले गरिन तथानाम गा;ली, भिडियाेसहित

प्रकाशित
36.5K
SHARES

काठमाडौं । पछिल्लो पुस्ताकी चर्चित गायिका आस्था राउत विवादमा तानिएकी छन् । उनले आफू कार्यक्रमका लागि सिक्कीम जाँदै गर्दा झापाको भद्रपुर विमानस्थलमा प्रहरीले दु’र्व्यवहार गरेको भन्दै दिएको अभिव्यक्ति विवादमा तानिएको छ । सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा प्रहरीलाई ‘डन्ठे र पिउसो भन्दै गाली’ गरेको देख्न सकिन्छ । उनले प्रहरीले आचरण सुधार्नु पर्ने भन्दै दबङ शैलीमा हान्न मन लागेको भिडियोमा बोलेकी छन् । उनी आफू हतारमा रहेको र प्रहरीले चेक गर्दा अपमान गरेको उनको आरोप छ ।

गायिका आस्था राउत हक्की स्वभावकी छिन् । उनी कुनै पनि कुरामा बोल्न पछि हट्दिनन् । विमानस्थलमा चेकिङका क्रममा महिला प्रहरीबाट दुव्र्यवहार भएको भन्दै उनले नेपाल प्रहरीप्रति आक्रोश पोखेकी हुन् । उनको आक्रोशले भरिएको भिडियो अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ ।

चेकिङका क्रममा एक महिला प्रहरीले आफूलाई ‘तँ’ भनेको भन्दै उनी आक्रोशित देखिएकी हुन् । उनले भनेकी छिन्–‘मेरो हातमा कफी थियो । यसैले, मैले आफै चेक गर्नुहोस् भने । तर, उसले मलाई ज्याकेट खोल भनेर बोलिन् । त्यही हो बोल्ने पारा । यो पुुलिस हाम्रो साथी भन्ने नारा हटाए हुन्छ ।’

उनले, प्रहरीका ठूला पोष्टमा बस्नेहरुलाई मात्र हजुर हजुर भनेर सम्बोधन गर्ने तर साधारण जनतालाई सम्मान नगर्ने बानी हटाउन नेपाल प्रहरीसँग आग्रह गरेकी छिन् । आस्थाले भिडियोमा भनेकी छिन्–‘यो नेपाल प्रहरीको जरामा नै गन्ध छ । माथि टुप्पाबाट दर्शन, यत्रो…दर्शन । कस्तो दर्शन हो यो । मलजल गर । जरा नै कुहिएको छ ।’

उनले, प्रहरीको यूनिफर्म लगाएको भरमा सर्वसाधरणलाई धम्काउन नमिल्ने बताएकी छिन् । उनले भनिन्–‘प्रहरीको माथिल्लो पोष्टमा बस्नेहरुले सिपाही, हवल्दारलाई संकार दिनुहोला । हजुरहरुलाई मात्र होइन, अरुलाई पनि हजुर भन्ने सिकाउनुहोस् । ‘तँ’ भनेको हामी सहँदैनौ । घरकै बाबु आमाले त अहिलेसम्म ‘तँ’ भनेका छैनन् । सम्मान गर जनतालाई । तिमीहरुलाई सम्मान चाहिन्छ भने अरुलाई पनि सम्मान गर ।’ आक्रोशित शैलीमा उनले भनेकी छिन्–‘गल्तीविना कसैलाई तँ तँ भनेर सिकाउने काम नगर । नालिका किराहरुलाई कहिले सिकाउने हो ?’

त्यसैबिच आस्था राउत सांगीतिक कार्यक्रममा लागि अमेरिका पुगेकी आस्था राउत अहिले अमेरिकाको विभिन्न शहरमा गीत गाउन ब्यस्त छिन् चौबन्दीम झम्के बुलाकी लगायत दर्जनौ चर्चित गाएकी गायिकासँग हाम्रा अमेरिकास्थित संवाददाताले विजय थापाले गरेको कुराकानीः गायिका कसरी बन्नुभयो ? मेरो बाबा हरिबहादुर राउत राम्रो लोक गायक हुनुहन्छ । ममी पनि गीत लेख्नु हुन्छ । उहाँहरुको पहिलेदेखिकै चाहना मैले टिपिकल लोकगीत गाईदए हुन्थ्यो भन्ने थियो । तर तपाई त उहाँहरुको इच्छा विपरित जानुभयो नी

म उहाँहरुको इच्छा विपरित गएको छैन । उहाँहरुले देखाएकै बाटोमा हिँड्दैछु । हाम्रो ओरिजनल संगीत भनेकै लोक संगीत हो । साँच्चै भन्ने हो भने मैले लोक संगीतलाई झान्ने काम गरेकी छु । केही पप स्टाईलको गीत गाएको छु । त्यो गाउनुको कारण चाहीँ युवा पुस्तामा नेपाली संगीतलाई पुर्‍याउनका लागि हो । तपाईं आफैंलाई कस्तो गीत गाउन मन पर्छ ? म सबै खालका गीत गाउँछु । चलचित्रमा गाएकी छु । बालगीत र रिमिक्स पनि गाएकी छु । मलाई लाग्छ लोकभाकाले वालकदेखि बृद्ध समेतलाई छुन्छ । त्यसकारण पनि म सकेसम्म लोक भाकाका गीत गाउन चाहन्छु । तपाईंको नजरमा संगीत के हो र कस्तो हुनुपर्छ ?

तपाईंले गाएको पहिलो गित कुन हो ? भर्खरै एसएलसी सकाएको थिएँ । मलाई रिमिक्स गाउने प्रस्ताव आयो । सालको पातको रिमिक्स गाएँ । तर, मेरो त्यही नै फष्र्ट रेकर्ड भने होइन । त्यसअघि नै थुप्रै वालगीत गाईसकेकी थिएँ । रहरमा गाएको गीत पछि ब्यापक हिट भयो । जबकि अहिलेसम्म त्यो गीतको भिडियो बनेको छैन । रिमिक्स किन गाउनुहुन्छ ? मलाई लाग्छ रिमिक्स भनेको पुरानो गीतलाई तन्नेरी पुस्तामा पुर्‍याउने माध्यम हो । त्यसरी गाउँदा म पुराना गीतहरुको मर्म मर्न दिन्न र पुराना श्रष्टाको सम्मान गर्छु ।

यस्तै चैत्र २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लक्का जवान’को शिर्ष गीत सार्वजनिक गरिएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको गीत दर्शक तथा श्रोताको मुखमा झुन्डिने खालको छ । बब्लु गिरीको संगीतमा तयार भएको यो गीतमा डीपी खनालको शब्द छ भने बब्लु र मिना निरौलाको स्वर छ ।

गीतको भिडियोमा चलचित्रका अधिकांश कलाकारलाई देख्न सकिन्छ । भिडियोमा नायिका प्रियंका कार्की र दिलिप रायमाझीको जोडीलाई देख्न सकिन्छ । यस्तै, नायक सलोन बस्नेत र नायिका वर्षा सिवाकोटीलाई जोडीको रुपमा देख्न सकिन्छ । यस्तै, चलचित्रको शिर्ष भूमिकामा देखिएका किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेलको साथमा सुशिल पोखरेल, मनिषा श्रेष्ठ लगायतलाई पनि गीतको भिडियोमा देख्न सकिन्छ ।

कविराज गहतराजले कोरियोग्राफी गरेको भिडियोमा पुरुषोत्तम प्रधानको छायांकन, मीत्र डी गुरुङको सम्पादन छ ।चलचित्रमा कथा, पटकथा, संवाद तथा निर्देशन शिवहरि पौड्यालको छ । अनसुया श्रेष्ठको लगानी रहेको चलचित्रमा किरण केसी, शिवहरि पौडेल र दीलिप रायमाझी कार्यकारी निर्माताको रुपमा छ । यो चलचित्रलाई कमेडी कथामा तयार पारिएको छ । गीतले दर्शकको मन जित्ने अपेक्षा गर्न सकिन्छ । यस्तो छ भिडियो हेर्नुस ।

यस्तो छ उनको फेसबुक स्टाटस
“I have immense respect for the People in Uniforms.. samman maile Na garne haina maile hijo pani garthiye aaja pani garchu rule is rule I know. Ma jattiko manche le nabujhe kasle bujhcha.. malai jacket kholna pani problem thiyena tara jun hisab le tyo lady constable le bolyo ta ta ra ma ma gardai malai teha problem ho. Rule follow garna malai kahile pani problem vayena Na swadesh Na bidesh tara Tanataan garne jhanghalne.. hath ma coffee cha Tala rakhera jacket kholchu vanda k k vandai risayera karaune !

Kasaamm Hola aile pani tesko mukh samjhidaaa tesle malai hatapae gareko samjhida Dabang style ma ghumera ek handeem jasto lagcha hahahaha Kaas Film jastai hunthiyo real life 😬 Anyway, Auta Murka Aaemaiii le garera ma Sabai Prasasan Lai naramro vandina tara tapai Haru ko bolne tarika vayena !!!! Police Hamro Sathiiiii vanera vanne slogan sarthak vayena.. malai VIP treatment vayena vanera malai baaal chaina..

Nepal ma Kalakar ko value sirf Janata le garcha.. that’s it !!! Na Rajya le garcha na Aru kohi Govt officials !!! Even Sikkim mai Govt level.. MLA’s Ministers Haru le Kalakar vaney pachi kati respect kasto special treat garcha Nepal ma tah hahahaha Aile samma maile tah kunai Minister’S Samsad Savasad ko mukh pani Ramro sanga dekheko chaina haha Hami Naam matrai ko Gahana ho Desh ko lagi… Aaja samma j cham sirf Janata yaniki Sarvasadharan kai maya ko karan cham Dhanyabaad yaha Haru Lai 🙏🏼

Hijo ma kati hurt vayein tyo ma bhogne manche Lai matrai thaha Cha.. malai matrai haina malai vitra gaye pachi Aru didi haru le pani Nani timilai jastai hamilai pani hapkae dapkae gareko thiyo tyo aaemae le.. Kasto behora navako raicha.. yestai ho police Haru choddeu maan Na dukhau vannu vako thiyo ma sangai travel gareko Siliguri ko auta didi le.. Jacket kholna problem thiyena tara jun para le tesle boli niiii ??? Jun para le tesle malai ghachad ghuchud gari..

Even Jacket kholera maile X~ray machine ma narakheko pani haina maile niyem palan gareko pani ho tara tespachi mero coffee “Laija tero coffee” vani maile ma lannaaa vanda jhangaljhugul garera tero bag ma khanae dinChu re omgggg hahahha katttiiiii sammaaa ki tyo Ramita vanne danthiiii !!!! Ramita nai dekhaeeee chi chi chi tesko boliii tesko bebahar samjhida tah yestai hunn tah police ko tallooo post ko sabaiiii !!!!???

Vanne khayal aayo… ani Yesto sadkiyo kiii maile Ma Kasaammm Aula thadayera manche chinera kura gar vanera ma hideyyy.. Maile react gareko tetti ho ani maile coffee pani lagina Kina ki malai Ek tah hattar thiyo jhan jhangaljhugul garera sabai pokhiii sakekiiii thiiii.. k coffee khane mood aauthiyo ra testo disrespect khaye pachiiii hahahahaha Anyway, Vayeko yehi ho sabai nalibeliiiii.. Jasko jati sochne chemata Cha tehi anuroop comment garnu hola..

Kunda Kunda pani munda munda buddhiii tara Ramro sanga vanera huney kura Lai ta ta ra ma ma garera hepera bolera Police ka vanaudaaa Haru thula hudainan. Thulo post ko matrai mitho boli le hudaina Hajur.. sano post ko Haru hunnn Sarvasadharan sanga Pratakchyaa sanlagna huney tasarthaaaa Roots Dekhi bebahaar hunu paryo.. Criminals jasto behora garna vayena even crime gareko Haru Lai tah testo garna mildaina vaney normal kura ma Ramro sanga vanna sakne kura ma galigalochhhh garnu is UNACCEPTABLE !!!!!

Maile vanne yeti nai ho.. Niyem Kanun follow garnu parcha sabai le.. ma pani garchu.. garekaiii chu tara Garaune para vayena that’s it !!!! Sabai Nepali ko Jay hossss 🙏🏼 Let’s treat everyone equally 🙏🏼 Let’s not make it an issue anymore…

Maile kaha pokhne tah Hajur Haru Lai na vaney ??? 😔 Aba malai pugyo yO bisaye ma kura garna.. LIVE ma clear vayena ki kura jasto lagera Swasthaniii nai lekhein Maaf garnu Hola milayera bujhnu Hola mero Pida 😬🤗 I need more love to heal 😭 Love you all my well wishers hope you all will understand ❤️ P.s. Ris ko Jhook ma LIVE ma aayera alik Besi nai boleko vaye Sorry but they should change their Attitude at any cost ✌️”

प्रतिक्रिया