आज : गते

ताजा शिर्षकहरु

काठमाडौंको बौद्धमा गो’ली चल्यो, एक जना घाइते, घटनाबारे यसो भन्छ प्रहरी

प्रकाशित
1.1K
SHARES

काठमाडौं । काठमाडौंको बौद्धमा गो’ली चलेको छ । गुण्डा विष्णु लामालाई प’क्रा’उ गर्ने क्रममा प्रहरीले गो’ली चलाएको हो । महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीसँग जम्काभेट भएपछि भाग्न खोज्दा गो’ली चलाइएको डीएसपी रमेशबहादुर सिंहले बताए । विशेष सूचनाको आधारमा जम्भुडाँडा गएको टोलीले तामाङलाई भेटेको थियो’, सिंहले भने, ‘भाग्न खोजेपछि घुँडामुनि गो’ली हानिएको हो ।’ हाल उनलाई वीर हस्पिटल पठाइएको सिंहले बताए ।

प्रहरीका अनुसार तामाङमाथि २०७५ साल भदौमा मेडिकल कलेजका विद्यार्थीलाई खु’कु’री प्र’हा’र गरेर घाइते बनाएको अभियोग छ । त्यस्तै, ०७३ सालमा सिन्धुपाल्चोकमा भएको विवादका क्रममा एक महिनाले पिठ्यूँमा बोकेको १७ महिने बालिकाको ह’त्या गरेको अभियोग पनि तामाङमाथि छ ।

त्यस्तै जाजरकोटमा एक प्रहरी अधिकारीले आफैंमाथि गो’ली चलाएका छन् । नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत प्रहरी हबल्दार भोजबहादुर कठायतको मृ” त्यु भएको छ । बाजुरा जिल्ला घर भई चारमहिनादेखि सो कार्यालयमा कार्यरत ३५ वर्षीय कठायतले आफैलाई कन्चटमा गो’ली हान्दा आज बिहान मृ ‘त्युभएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

उनले आ’त्मह’त्या गरेको हुनसक्ने प्रहरीले जानकारी दिएको छ । उनले मृत्युको कारण अझै खुल्न सकेको छैन । घटनाका बारेमा छानविन गर्न टोली परिचालन भएको छ । त्येसैबिच युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ल्यान्ड र अमेरिकाको वासिंटन युनिभर्सिटीले नेपाललाइ दुर्घ’टनाकै लागि डरलाग्दो संख्या रहेको देश मानेकाे छ

बेलायतको ब्रिस्टलस्थित युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ल्यान्ड र अमेरिकाको वासिंटन युनिभर्सिटीका अनुसन्धानकर्ताले गरेको अध्ययनले नेपालमा भइरहने लागि डरलाग्दो संख्या रहेको देखाएको छ । दुई युनिभर्सिटीले संयुक्त प्रकाशन गरेको चोटपटक र रोगभारसम्बन्धी अध्ययनले सन् २०१७ मा मात्रै सडक दुर्घटनाकैनेपालमा १६ हजार आठ सय ३१ जनाको मृ’त्यु भएको देखिएको हो । यो संख्या सन् १९९० को भन्दा तीन हजार पाँच सयले बढी मानिन्छ । विश्वव्यापी रोगभार अध्ययनको तथ्यांक प्रयोग गरिएको उक्त अध्ययनमा नेपालमा एचआइभी एड्स, क्षयरोग र औलो रोगबाट मृत्यु हुनेको संख्या पनि बढेको छ ।

जसमा १५ देखि ४९ वर्षका मानिसको संख्या तीन हजार एक सय रहेको छ । त्यस्तै, सडक दुर्घटनाबाट मृ”त्यु हुनेको संख्या तीन हजार चार सय रहेको छ । अध्ययनअनुसार उक्त उमेर समूहका करिब तीन हजार चार सयजनाको सवारी दुर्घटनाबाट मृ”त्यु भएको थियो भने एचआइभी एड्स, क्षयरोग र औलो रोगबाट मर्नेको संख्या तीन हजार एक सय रहेको थियो ।

अध्ययनको सारांशबारे युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ल्यान्डका शोधकर्ता डाक्टर पुष्पराज पन्तले भने, ‘यस अध्ययनमार्फत हामीले पहिलो पटक नेपालमा कसैलाई क्षति पुयाउने मनसाय राखेका छैनौं, यसले थप सचेत बनाउँछ भन्ने हो ।’ नेपालमा चोटपटकको रोगभार अध्ययन २०१७ ले चोटपटकको कारणले घाइते वा मृत्यु हुने समस्या एक महत्वपूर्ण भएको उजागर गरेको छ ।

अध्ययनमा दुर्घटनाको मुख्य कारण मोटरसाइकल मोपेडहरू, पैदलयात्रीका लागि पेटी नहुनु, ट्राफिक नियम पालना नहुनु, सडक सुरक्षासम्बन्धी सचेतना नहुनुलगायत रहेका छन्। चालकको ध्यान विचलन हुने, मोबाइल फोनको प्रयोग गर्ने लगायत अध्ययनमा देखिएको छ । ‘दुर्घटना कम गर्न सबै निकायको समन्वय हुनुपर्छ, देशको सडक सुरक्षाको अवस्था सुधार गर्नु आजको आवश्यकता हो, सरकारी नेतृत्वबाट देखिने गरी प्रतिबद्धता पहिलो र मुख्य आवश्यकता हो,’ डाक्टर पन्तले भने ।

अध्ययनमा मृ”त्युको सबैभन्दा ठूलो हिस्सा लडेर ४५ प्रतिशत, डुबेर १५ प्रतिशत, सर्पलगायत जनावरबाट सात प्रतिशत, पोलेर ६ प्रतिशत, यान्त्रिक बल पाँच प्रतिशत, प्राकृति विपत्ति दुई प्रतिशत र विषको असरबाट एक प्रतिशत र यस्ता बाँकी कारणहरूबाट १९ प्रतिशतको मृ त्यु हुने देखाइएको छ ।

प्रतिक्रिया