आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फेरी भयो श’क्ति’शाली वि’ष्फोट, डीएसपीसहित १४ जनाको मृ’त्यु

प्रकाशित
57.6K
SHARES

काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा शहरको एक मस्जिदमा भएको वि’ष्फोटमा १४ जनाको मृ’त्यु भएको छ । २१ जना घा’इते भएका छन् । यो घ’टनामा क्वेटाका डी’एसपी अमानुल्लाहको समेत मृ’त्यु भएको छ । क्वेटाको सिभिल हस्पिटलका प्र’वक्ताका अनुसार घाइतेहरुको अवस्था गम्भीर छ ।

पाकिस्तानी सेनाले घ’टनाको पुष्टि गर्दै घ’टनास्थलको जाँचबुझका लागि प्रहरी र सेनाको संयुक्त टोली खटाइएको जानकारी दिएको छ । पाकिस्तानी सेना प्रमुख कमर जावेद बाजवाले भनेका छन्, ‘प्रहरी र प्रशासनको तर्फबाट हरसम्भव मद्दत गरिएको छ । जसले म’स्जिदलाई नि’शाना बनायो, त्यो कहिल्यै मुसलमान हुन सक्दैन ।’

यसैबीच उता संयुक्त राष्ट्रसंघको तर्फबाट शान्ति स्थापनाका लागि खटिएका १८ शान्ति सेना घा’इते भएका छन् । मालीको दक्षिणी क्षेत्रमा खटिएका शान्ति सेना बिहीबार घाइते भएका राष्ट्रसंघका एकजना प्रवक्ताले जानकारी दिएका छन् ।

‘संयुक्त राष्ट्रसंघको तर्फबाट शान्ति मिसनमा पठाइएका शान्ति सेना बसेको सै’न्य शिविरमा आज बिहान आ’क्रमण भएको खबर आएको छ । किडाल क्षेत्रको तेस्सालितमा रहेको शिविरमा आ’क्रमण भएको हो’ प्रवक्ता स्टेफन डुजार्रिकले भने ।

सो मिसनमा माली र अन्तर्राष्ट्रिय सुरक्षा फौजका सुरक्षाकर्मीहरु खटिएको पनि उनले जानकारी दिए । उनले प्रारम्भिक विवरणमा १८ शान्ति सेना घाइते भएको जानकारी आएको र अन्य विवरण आउनेक्रममा रहेको पनि बताए ।

यता इरानको सेनाले आफूहरुले ‘अन्जानबस’ यु’क्रेनी यात्रुवाहक जेट विमान ख’सालेको स्वीकार गरेको छ । इ’रानी सरकारी टीभीले शनिबार विहान प्रसारण गरेको देशको सेनाको वक्तव्यमा भनिएको छ, ‘मानवीय गल्तीको कारण यु’क्रेनी विमान गल्तीले खस्न पुग्यो ।’ वक्तव्यमा घटनाको लागि जिम्मेबारहरुमाथि कारवाही गरिने बताइएको छ । इरानले यस अघि हवाई जहाज प्राविधिक कारणले आफै दु’र्घ’टनाग्र’स्त भएको बताउर्दै आएको थियो ।

तेहरानको अन्तराष्ट्रिय विमानस्थलबाट उडेको विमान उडेको केही समयममै दु’र्घ’टनाग्र’स्त भएको थियो । दु’र्घट’नामा जहाजमा सवार सबै १७६ यात्रुको मृ’त्यु भएको थियो । अमेरिकी मिडियाले यस अघिनै विमानलाई यु’द्ध’क विमान ठानेर इरानी पक्षले झारेको हुन सक्ने आशंका व्यक्त गरको थिए ।

क्यानडा र युकेका नेताहरूले उक्त विमान दु’र्घटनाको सम्बन्धमा पूर्ण र विस्तृत अनुसन्धान हुनुपर्ने माग गरेका छन्। दु’र्घटनामा विभिन्न देशका १७६ नागरिकको मृ’त्यु भएको थियो। विमान दु’र्घटनामा मा’रिएकाहरूमा ८२ जना इ’रानका, ६३ जना क्यानडाका र ११ जना यु’क्रेनका नागरिक थिए। स्वीडेन, यूके, अ’फगानि’स्तान र जर्मनीका यात्रु पनि उक्त विमानमा थिए।

यसैबीच अमेरिकाले इराकमा रहेका आफ्ना से’नामाथि गरेको आ’क्र’म’णप्रति कडा आपत्ति जनाउँदै इरानमा थप प्रतिबन्ध लगाएको छ । शु’क्रबार अमेरिकी विदेशमन्त्री माइक पोम्पीओ र ट्रेजरी सेक्रेटरी स्टीभन मुचिनले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी इरान’विरु’द्ध थप प्र’तिबन्धको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा उनीहरुले इरानलाई उपलव्ध गराउँदै आएको अर्बौ डलर सहयोग कटौती गर्ने घोषणा समेत गरे । उनीहरुले भने, ‘हामी इरानी शासनलाई अरबौं डलरको सहयोग कटौती गर्नेछौं’

प्रतिक्रिया