आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एकाएक यी बलिउड अभिनेत्रीसँग जोडियो डाक्टर बाबुराम भट्टराईको नाम [भिडियोसहित]

प्रकाशित
24.6K
SHARES

काठमाडौं । भारतको एक विश्वविद्यालयमा भएको घटनालाई लिएर नेपालका पुर्व प्रधानमन्त्रीले आपत्ति जनाएका छन् । न’काबधा’रीहरुले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयभित्र आ’क्रम’ण गरेपछि अन्तर्राष्ट्रिय चासो सुरु भएको छ । भारतको प्रतिष्ठित विश्वविद्यालय जेएनयू लामो समय देखि भारतीय जनता पार्टीको निशानामा पर्दै आएको छ ।

पछिल्लो समय त्यहाँ विद्यार्थी संगठनबीच द्ध’न्द्धले हिं’सात्मक घटना बढ्न थालेको छ । आइतबार राति साँढे छ बजेबाट तीन घन्टासम्म एक सयको संख्याका न’काबधा’री पसेर ह’मला गरेको जानकारी दिइएको छ । विभिन्न होस्टेलभित्र छिरेर तो’डफो’ड गर्दै विद्यार्थी र शिक्षकमाथि आ’क्रम’ण गरिएको हो । आ’क्रम’णका क्रममा जेएनयू विद्यार्थी युनीयनकी अध्यक्ष अइसे घोष पनि घाइते छिन् ।

जेएनयूमा भएको आ’क्रम’णमा सत्तारुढ भारतीय जनता पार्टी निकट विद्यार्थी युनीयन एबीभीपीमाथि आरोप लगाइएको छ । तर, उक्त संगठनले आरोप खण्डन गरेको छ । त्यसको तत्काल छानविन गर्न भारतीय गृहमन्त्री अमित शाहले निर्देशन दिइसकेका छन् । जेएनयुका पूर्व विद्यार्थी विदेशमन्त्री एस जयशंकर र अर्थमन्त्री सीतारामन, अभिनेत्री स्वरा भास्कर, शेहला रशीद, कुमार कन्हैयालगायतले घटनाको भत्र्सना गरेका छन् । भारतको राजनीतिक र प्रशासनिक क्षेत्रका अलावा बौद्धिक क्षेत्रमा समेत जेएनयूका उत्पादनको वर्चश्व छ ।

जेएनयुको इतिहासमै ख’तरनाक आ’क्रम’णको स’र्वत्र भत्र्स’ना भएको छ । यो भिडमा नेपालका पुर्व प्रधानमन्त्री भट्टराईले स्वरा भास्करका २ वटा भिडियो रिट्वीट गर्दै विद्यार्थीहरुको सर्मथन गरेका हुन् । तपाँईलाई जानकारी गराउँ भट्टराई जेएनयूका पुर्व विद्यार्थी पनि हुन् । एउटा देशको कलेजको विषयमा नेपालका पुर्व प्रधानमन्त्रीले यसरी एक पक्षिय धारणा राख्नु आफैंमा राम्रो नहुने धेरैको बुझाई रहेको छ ।

यता सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग गठनमा प्रमुख प्रतिपक्षको पनि सहमति जुटाउन पहल गरिरहेको छ । मन्त्रिपरिषद्को यही पुस २१ को निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले द्वन्द्वकालमा भएका गम्भीर प्रकृतिका घटनाको छानबिन र मेलमिलापका लागि न्यायिक निरुपण गरी दिगो शान्ति स्थापनाको दिशामा मुलुकलाई अगाडि बढाउन सरकारले पहल गरिरहेको जानकारी दिए ।

सरकारका प्रवक्ता बाँस्कोटाले समझदारीका आधारमा उक्त आयोग गठन गर्न खोजिएकाले समय लागेको उल्लेख गर्दै भने, “दिगो शान्तितर्फ मुलुकलाई बदलेर भावी पुस्तामा हस्तान्तरण गर्ने हाम्रो दायित्व हो । यसमा गम्भीर प्रकृतिका अपराधमा संलग्नलाई उन्मुक्ति दिने हो होइन भन्ने विषय पनि जोडिएको छ । हिजो हामी कोही द्वन्द्वमा थियौँ कोही थिएनौँ तर अब दिगो शान्ति स्थापना गर्नु हामी सबैको दायित्व हो ।” सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदावधि गत चैत मसान्तमा सकिएको थियो ।

संसद्मा विचाराधीन सूचना प्रविधिसम्बन्धी विधेयकले अभिव्यक्ति स्वतन्त्रतामा असर पार्ने त होइन भन्ने प्रश्नमा मन्त्री बाँस्कोटाले डिजिटल नेपालको अवधारणा कार्यान्वयनका क्रममा आर्थिक सुरक्षा, डिजिटल भुक्तानी, हस्ताक्षर र गोपनीयताको सुरक्षाका लागि सो विधेयक संसद्मा लगिएको जानकारी दिए । उनले यो सरकारले संसद्लाई दिएको बिजिनेस हो, त्यसलाई समृद्ध बनाउने काम सरकारको हो भन्दै त्यसका लागि पर्याप्त बहस हुँदा रामै्र हुने स्पष्ट गरे । “तर लोकतन्त्रलाई यसले कुनै खतरा उन्पन्न गर्दैन भन्नेमा हामी स्पष्ट छौँ । लोकतन्त्र ओठेभक्तिको विषय होइन । यो व्यवहार र प्रणालीमा लागू गर्ने विषय हो । तथ्यका आधारमा बहस भई सत्य स्थापित भएमा त्यसलाई स्वीकार्न हामीलाई गाह्रो पर्दैन”, उनले भने ।

सरकारले फ्रान्स सरकारसँगको सहमतिमा सञ्चालन गर्न लागेको सुरक्षण मुद्रणालयमा अनियमितताको आशङ्का गरी प्रतिनिधिसभाका लेखा र अर्थ समितिले पत्र पठाएको विषयमा मन्त्री बाँस्कोटाले सो विषयमा भएका पत्राचार र कागजात सबै ती समितिलाई उपलब्ध गराइने स्पष्ट पारे ।

उनले भने, “यो मेरो खेतको गरा जोड्नुपर्ने विषय होइन । मुलुकको अर्थतन्त्र र डाटा सुरक्षाका लागि महत्वपूर्ण सवाल हो । संसदीय समितिले अध्ययन गरेर छिटो निर्णय दिएमा हामीलाई सहज हुने थियो । तथ्यका आधारमा निर्णय होस् । गलत ठहरिए हामी रोकिन्छौँ । अगाडि बढ्नु भनिएमा हामी काम अगाडि बढाउनेछौँ ।’

त्यस्तै प्रदेश ३ को राजधानी र नामको विषयलाई लिएर विवाद बढ्दै गएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सांसदहरुलाई ह्वीप लगाउने भएको छ । पार्टीको सचिवालय बैठकले राजधानी हेडौंडा र नाम बागमती रहने गरी निर्णय गर्न निर्देशन जारी गरेपछि नेकपाका प्रदेश सांसदहरु विभाजित भएका छन् ।

राजधानीका विषयमा सहमति जनाउन भन्दै नेकपाले विहीबार प्रदेश संसदीय दलको बैठक बोलाएको थियो । बिहीबार बिहान करिब साढे ९ बजेदेखि बसेको बैठकले पनि नाम र राजधानीका विषयमा सर्वसम्मत निर्णय गर्न नसकेपछि शुक्रबार पुनः बैठक बोलाइएको छ । शुक्रबार बिहान ११ बजे बस्ने गरी बोलाइएको संसदीय दलको बैठकमा पनि सहमति नजुटे पार्टीले ह्वीप जारी गर्ने संभावना रहेको नेकपाको ३ नम्बर प्रदेशका एक सांसदले जानकारी दिए ।

बिहीबारको बैठकमा बोलेका सांसद तथा प्रदेश सरकारका मन्त्रीहरुले भने पार्टीको केन्द्रीय सचिवालय कमिटीले गरेको निर्णय मान्नुको विकल्प नभएकोमा जोड दिएका थिए । यसअघि केही सांसदहरुले प्रदेशसभाको हतियार क्षेत्रमाथि हस्तक्षेप गरेर पार्टी केन्द्रले प्रदेशको राजधानी र नाम तोक्न निर्देशन दिएको भन्दै आपत्ति जनाएका थिए ।

प्रतिक्रिया